मेसोपोटामियाको झुलन बगैँचाको शहर बाबिलोन विश्व सम्पदा सूचिमा
एजेन्सी - तीन दशक भन्दा लामो प्रयासपछि प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ ।
इराकले चार हजार वर्ष पुरानो शहरलाई विश्व सम्पदा सूचिमा समावेश गराउनका लागि सन् १९८३ देखि प्रयास गर्दै आएको थियो । संयुक्त!-->!-->!-->…
ओली सरकारका कुन मन्त्रीको शैक्षिक योग्यता कति ?
काठमाडौं - केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले!-->…
यार्चा : डोल्पामा प्रतिकिलो १६ लाख, तिब्बतमा २६ लाख
काठमाडौं - तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्। ‘हिमाली धन’ ले परिचित यार्चा ३७ हजार!-->…
एक घर एक धाराे र शौचालय बनाउने नीति छः मन्त्री मगर
काठमाण्डौं - खानेपानीमन्त्री बीना मगरले तराई-मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा!-->…
आमाको हत्या आरोपमा छोरा पक्राउ
सप्तरी -सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर!-->!-->!-->…
विद्युत भोल्टेजको समस्याले उदयपुर सिमेन्ट उद्योग बन्द
गाइघाट - नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो ।
उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक ७५ लाख रुपैयाँ क्षति!-->!-->!-->…
अन्ततः भारत सामु झुक्यो नेपाल, २ महिना पनि टिक्न सकेन सरकारको निर्णय
काठमाडौं - भारतको चर्को दवावपछि भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आफ्नो निर्णयबाट सरकार पछि हटेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले विरोध!-->…
‘आईफा अवार्ड’ रोक्ने संसदीय समितिको निर्देशन हल्लाको भरमा: ओली
काठमाण्डौं - प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन हल्लाको भरमा मात्रै भएको दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो!-->!-->!-->…
विदेश पठाइदिने भन्दै चार करोड रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाण्डौं - विदेश पठाइदिने भन्दै चार करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा वैदेशिक रोजगार ब्यवसायी छविलालकुमार राई प्रक्राउ परेका छन् ।
काठमाण्डौ सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेजका सञ्चालक राईले सिसेल्स र माल्टामा पठाउने!-->!-->!-->…
सरकारका विरोधीहरुले मास्क लगाएर हिंड्न थालेः प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नकै लागि विरोधीहरुले मास्क लगाएर हिड्न थालेको तर्क गरेका छन् ।
काठमाडौंमा मास्क लगाउन नपर्ने भनि दिएको अभिव्यक्तिको आलोचना हुन थालेपछि बचाउ गर्दै उनले यस्तो बताएका हुन् ।
!-->!-->!-->!-->!-->…