त्रिभुवन विमानस्थलमा यतिको विमान चिप्लियो, दुईजना यात्रु घाइते
काठमाडौँ -त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान अवतरणका क्रममा चिप्लिँदा दुई जना घाइते भएका छन् ।
नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ आएको यतिको एटीआर विमान अवतरणका क्रममा बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट!-->!-->!-->…
कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्न, ‘ दिनभर वीपी, रातभर विप्लव, दृष्टिकोण स्पष्ट…
काठमाडौं - सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।
मन्त्री बाँस्कोटाले चन्द समूहले!-->!-->!-->…
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल राेक्न डा. केसीकाे माग
काठमाण्डौ – वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन ।
चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक केसीले बिहीबार!-->!-->!-->…
फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न डोनाल्ड ट्रम्पको आदेश
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।
अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइट्नरले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा!-->!-->!-->…
छोरी बलात्कारको अभियोगमा ‘पिता’ पक्राउ
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकामा १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभूवन बस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिंह थापाका अनुसार पीडित बालिकाकी आमाले बुधबार!-->!-->!-->…
रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते
एजेन्सी - पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एक–आपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् ।
पाकिस्तानी रेल अधिकारीहरूका अनुसार पञ्जाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए!-->!-->!-->…
विप्लव समूहका दुई जिल्ला नेता पक्राउ
परासी - पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको!-->…
जनप्रतिनिधिहरुलाई गण्डकी प्रदेश सरकारको दोहोरो सुविधा
काठमाण्डौं - गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिहरुले दोहोरो सुविधा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले यसअघि आफैले बनाएको ऐन संशोधनको निर्णयगर्दै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसहित सभासदहरुले पनि दोहोरो!-->…
प्रजनन नियन्त्रण भन्दा ब्यबस्थापन तिर ध्यान दिन प्रधानमन्त्रिको आग्रह
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् ।
विश्व जनसंख्या दिवसका अवसरमा बिहीबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर!-->!-->!-->…
सँगै चियापान, अनि गोली हानाहान
काठमाडौं - सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए ।
दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया!-->!-->!-->…