नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ
भरतपुर - साउन महीना, जताततै बाढीले क्षति पुर्याइरहेका खबरहरु आइरहेका छन्। वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ। तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी!-->…
नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि आज दुबई जाँदै
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आज दुबई जाँदैछन्। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज युएईको दुबई प्रस्थान गर्न लागेका हुन् ।
दाहाल दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन् ।!-->!-->!-->…
कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार !
काठमाण्डौं - काठमाण्डौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक!-->…
लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता
काठमाण्डौं - मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो ।
आव २०७४ ७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा!-->!-->!-->…
देशभरको मौसम आंशिक बदली, पश्चिमका क्षेत्रमा वर्षाको सम्भावना
काठमाण्डौं - आज मंगलबार देशभर मौसम सामान्य बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईको दक्षिणतिर रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले देशका पश्चिमी भू–भागमा!-->!-->!-->…
पाकिस्तानमा सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु, विमानको आगो घरहरुमा सल्कियो
एजेन्सी - पाकिस्तानमा मंगलबार बिहान सैन्य जहाज दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । पाकिस्तानको रावलपिण्डीको आवासीय क्षेत्रमा सानो आकारको सैन्य विमान दुर्घटना भएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
!-->!-->!-->…
आज गठेमंगल र घन्टाकर्ण मनाइदैं
भक्तपुर - साउन कृष्ण त्रयोदशी अर्थात पवित्र गठेमंगलसँगै घन्टाकर्ण पर्व परेको छ । यो पर्व आज मङ्गलबार मनाइँदै छ। विशेषगरी नेवारी बस्ती रहेको दोबाटो र चौबाटोमा नर्कटको घन्टाकर्णको प्रतीक बनाई साँझमा नर्कटसँगै पराल बालेर भूत मन्साएर घन्टाकर्ण!-->…
कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन
एजेन्सी - ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ ।
कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् ।
ब्राजिलको!-->!-->!-->!-->!-->…
प्रधानमन्त्रीकै व्यक्तिगत साईट ह्याक : साईट खोल्दा नाङ्गो केटीको फोटो
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यक्तिगत साईट ह्याक भएको छ । प्रधानमन्त्रीको साईट खोल्दा नाङ्गो केटीको फोटो आउँछ ।
प्रधानमन्त्रीको ब्यक्तिगत साईट खोल्दा क्यूआर कोड सहित चाईनिज भाषामा एप सहितको विवरण साईटमा दिइएको छ । क्यूआर!-->!-->!-->…
`हेग´ पुगे बिश्वकै हिरो बन्ने प्रचण्डको दावी: अज्ञानताको उपज कि भ्रम फैलाउने खेल !
तुलसी नेपाल \ काठमाण्डौं – प्रतिबन्धित नेकपाका केही कार्यकर्तालाई सत्ताधारी नेकपामा प्रवेश गराउने कार्यक्रममा सत्ताधारी दलको पार्टिका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल `प्रचण्ड´ को एक अभिव्यक्तिले त्यहाँ उपस्थित सबैलाई चकित बनायो । केही!-->…