देशभरको मौसम आंशिक बदली, पश्चिमका क्षेत्रमा वर्षाको सम्भावना

0

काठमाण्डौं – आज मंगलबार देशभर मौसम सामान्य बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईको दक्षिणतिर रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा भारी वर्षा हुन सक्छ ।

आज दिउँसो र राति पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भाना छ ।

Leave A Reply

Your email address will not be published.