बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गर्नुभएको छ ।
आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनुपर्ने र त्यसका…
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै…
बजेटकै कारण सरकार ढल्दैन् : माधव सापकोटा
काठमाडौं \ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनुभएको छ । सत्तारुढ दलहरुले नै बजेटको विरोध गरिरहेका बेला उहाँले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिनुभएको हो ।
आइतबार संघीय संसद भवन परिसरमा…
हिन्दु राष्ट्र बनाउने प्रस्तावमा प्रधानमन्त्री दाहालको अग्नीपरीक्षा हुन्छ : लिङदेन
काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको खदर्शन गरेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा…
इजलासमा बहस : टेकनारायणले चाहेको भए शरणार्थीका दुवै प्रतिवेदन गायब गरिदिन्थे
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गरिएको करोडौं ठगी प्रकरणमा चार दिनदेखि अभियुक्तहरुको तर्फबाट प्रतिरक्षा बहस जारी छ। गत बुधबारदेखि जारी बहसका क्रममा आइतबार अधिवक्ताहरुले नेपाल सरकारका सचिव समेत रहेका टेकनारायण पाण्डे र अर्का अभियुक्त…
त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो,एकजना पक्राउ
काठमाडौं \ काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीको गोली चलेको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि…
आजदेखि क्रमशः मौसम बदली र वर्षा बढ्छ, अब गर्मीमा राहत हुन्छ : मौसमविद्
आज (आइतबार) देखि मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। जसका कारण अब केही दिनदेखि भइरहेको गर्मीमा राहत महसुस हुने अपेक्षा गरिएको छ।
दुई हप्ताभन्दा बढी दिनदेखि बादल नलाग्ने र पानी नपर्ने हुँदा…
प्रतिनिधिसभामा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं \ प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने…
इतिहासमै पहिलोपटक देशको शीर ठाडो पारेर भारतबाट फर्किएको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् । शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै…
गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन
नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन…