जनावरलाई हानेको गोली टाउकोमा लाग्दा युवकको मृत्यु
डोटी - जनावरलाई हानेको गोली लागेर डोटीको आदर्शनगर गाउँपालिका–५, तल्लो डाडावनका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको छ ।
सोही स्थानका ५० वर्षीय जंगे भुलले जनावर धपाउन भरुवा बन्दुकबाट चलाएको गोली लागेर लुहारको मृत्यु भएको प्रहरीले जानकारी!-->!-->!-->…
प्रचण्डलाई खुलमटारबाटै गिरफ्तार गर्ने चेतावनी !
ओटिभी नेपाल - केहि दिन देखि नेपालमा फेरी हेगको प्रसंगले चर्चा बटुलीरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई हेग लगे विश्वकै हिरो बनेर निस्कन्छु भन्ने अभिव्यक्ति दिए पछि राष्टिय रुपमा यो बहस!-->…
वामदेवलाई कास्कीबाट चुनाव लड्न ओलीको प्रस्ताव
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर!-->…
भब्सी खोलामा बेलिब्रिज निर्माण, यातायात सञ्चालन
बर्दिबास - पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ।असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको!-->…
जनकपुरधाममा सुरु भयो झुला उत्सव
जनकपुरधाम – जनकपुरधाममा झुला उत्सव सुरू भएको छ । सांस्कृतिक परम्पराका रूपमा जनकपुरधामलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । शनिबारदेखि सुरु भएको उत्सव जनै पूर्णिमाको दिन अर्थात साउन ३० गतेसम्म!-->…
आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
काठमाण्डौं - आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश!-->!-->!-->…
भारत – पाकिस्तान नियन्त्रण रेखामा तनाव, दुईजनाको मृत्यु
भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप
एजेन्सी - सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भारतीय पक्षले गोली चलाएको पाकिस्तानले आरोप लगाएको छ ।
भारतीय पक्षले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको र अरु ११ जना घाइते!-->!-->!-->!-->!-->…
एघार वर्षपछि फर्किएको खुशी: माथिल्लो त्रिशूली थ्री ए
काठमाण्डौं - नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफ्रैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार!-->…
पारिवारिक भ्रमण पूरा गरी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएका छन् ।
अध्यक्ष प्रचण्ड यहि साउन १४ गते मंगलबार परिवारका सदस्यसहित दुबई!-->!-->!-->…
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार : २० जनाको मृत्यु, २४ जना घाइते
एजेन्सी - अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् ।
टेक्सासका गभर्नर ग्रेग एबोटले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको!-->!-->!-->…