अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा

पाेखरा - अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ। हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

पोखरा - २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा द्वारा गरिएको एक

माइतीघर मण्डलामा सकेट बम भेटियो !

काठमाण्डौं - काठमाण्डौंको माइतीघर मण्डलामा सकेट बम भेटिएको छ । माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको महानगरीय पहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । बम राखेको स्थान नेपाली सेनको

स्वराजको निधनमा प्रधामन्त्री ओलीद्वारा दु:ख व्यक्त

काठमाण्डौं - भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त समाचाले आफू स्तब्ध भएको बताएका छन् ।

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँ दिल्ली - भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मङ्गलबार राति निधन भएको छ । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो ।

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

काठमाण्डौं - नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी

८ लाख घुससहित रंगेहात पक्राउ परेका प्रा.डा. रौनियार ४८ लाख धरौटीमा छुटे

काठमाण्डौं - ८ लाख घुससहित रंगेहात पक्राउ परेका बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा राजकुमार रौनियार धरौटीमा छुटेका छन्। उनी ४८ लाख धरौटी राखेर मंगलबार छुटेका हुन् । रौनियारसँगै पक्राउ परेका अर्का व्यक्ति डा।

संसदमा उठ्यो नेकपाको धुम्बाराहीस्थित कार्यालयको विषय

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक जग्गामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको कार्यालय सञ्चालन भैरहेको विषय प्रतिनिधिसभामा प्रवेश गराएको छ । प्रतिनिधिसभा बैठकमा भुषालले ‘पर्वतारोहण प्रतिष्ठानका लागि ३ रोपनी ७

कश्मिर घटनामा भारतीय कदम अस्वीकार्य: चीन

एजेन्सी - भारतमा मोदी सरकारले सोमबार जम्मु-कश्मिर राज्यलाई केन्द्र शासितको दर्जा दिने गरी भएको संविधान संशोधनको घटनाप्रति चीन सरकारले आपत्ति प्रकट गरेको छ । भारत सरकारले चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख र

दिनभरको मौसमी अवस्था कस्तो रहला ?

काठमाण्डौं - मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै हाल मनसुन सक्रिय बन्दै गएको छ । हाल देशको पूर्वका पहाडी भू–भाग, मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ।पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी तराईको मौसम