बलात्कारको आरोपमा २ जना पक्राउ

काठमाण्डौं - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र

विवाह समारोह भइरहेका बेला आत्मघाती बम बिस्फोट

बीबीसी - अफगानिस्तानको राजधानी काबुलमा रहेको एक विवाह हलमा बिस्फोट भएको छ । घटनामा धेरैको ज्यान गएको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन । घटनामा कम्तिमा २० जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको स्थानीय

ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी, १५ हजार घर ध्वस्त

बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ५० हजार मानिस घरबार बिहीन भएका छन् । शुक्रबार अबेर राति भएको आगलागीमा चालन्तिका सुकुम्बासी बस्तीका झण्डै १५ हजार घर नष्ट भएको जनाइएको छ । धेरै घरमा

सम्झौता कार्यान्वयन नभए सरकार छाड्छौं : यादव

गोरखा - समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने चेतावनी दिएका छन् । पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा

कस्मिरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

एजेन्सी - भारत प्रशासित कस्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरू गरिएको छ।कस्मिर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत् ‘ल्यान्डलाइन’ सेवामात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’

‘वैदेशिक रोजागरीमा गएका पुरुषका श्रीमती चर्को हिंसा सहन बाध्य’

काठमाण्डौं - मुलुक विप्रेषण (रेमिट्यान्स)को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सको आकार झण्डै रु आठ खर्बको भए पनि वैदेशिक

दीपक न्यौपाने द्वारा सचिवमा उमेदवारी घोषणा

एनआरएनए बेल्जियमको आगामी २०१९ (२१ कार्यकालको लागि बेल्जियमका सक्रिया युबा दीपक न्यौपानेले सचिब पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन। बेल्जियममा बिगतका धेरै सामाजिकगतिविधिहरुमा सक्रिय रहेका दीपकले आफ्नो क्षमता तथा सम्पूर्ण

युक्रेनको एक होटेलमा आगलागी, आठको मृत्यु

किभ - युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ । देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा

चितवनमा प्रर्दशनकारीद्धारा प्रहरीको गाडीमाथि तोडफोड, ४ राउण्ड अश्रुग्याँस प्रहार

चितवन - पत्रकार रवि लामिछाने र युवराज कंडेललाई रिहा गर्नुपर्ने माग राख्दै रवि लामिछानेका समर्थकहरुले शनिबार पनि जिल्लामा प्रदर्शन गरेका छन् । प्रदर्सनका क्रममा उनीहरुले गस्तीमा हिंडेको प्रहरीको बा. १.झ. १२७१ नम्बरको गाडी तोडफोड गरेका

काङ्ग्रेस प्रवक्ता शर्माद्वारा पोर्चुगलका घाईतेसँग भेट

पोर्चुगल - युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सडक दुर्घटनामा परी हाल उपचाररत एक नेपाली युवालाई भेट्न अस्पताल पुगेका छन् । यहाँस्थित क्रुज भर्मेलो अस्पतालमा उपचारारत दाङ घोराहीका ३६ वर्षीय लोकेन्द्र पुनमगरलाई