भोटेकोशीमा बाढी, टिमुरेस्थित बेलीब्रिज बगायो

रसुवा - भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

गैर आबसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुबेदी

गैर आबसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुबेदी निर्बाचित भएका छn। आईतवार सम्पन संघको अधिबेशनबाट सर्बसम्मतरुपमा चित्र सुबेदीको अध्यक्षतामा बनेको कार्य समितिको ऊपाध्यक्षहरुमा अनुजा प्रधान आङमाया लामा, खद्क केसी, गंगा शर्मा,

हङकङ आन्दोलन एघारौं सातामा, दशौं हजारले निकाले र्‍याली

एजेन्सी - हङकङमा दुई महिनाभन्दा अघिदेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शन रोकिने कुनै संकेतहरु देखिएका छैनन् । प्रदर्शनको ११ औं हप्तामा भारी वर्षाका बाबजुद पनि आज हङकङको भिक्टोरिया पार्कमा दशौं हजार प्रदर्शनकारीहरु जम्मा

रविलाई पक्राउ गर्दा काठमाडौं प्रहरी प्रमुखलाई गाली गर्ने शंकर विक पक्राउ

काठमाण्डौं - पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउको विषयलाई लिएर काठमाण्डौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ

रबी लामिछाने सहित कँडेल र कार्की बिरुद्व शालिकराम पत्नीको किटानी जाहेरी

काठमाण्डौं - माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने सहित युबराज कँडेल र अस्मिता कार्की बिरुद्व शालिकराम पुडासैनि सम्झना घिमिरेले किटानी जाहेरी दिएकी हुन

कतारबाट यात्रु बोकेर आएको हिमालय एयरलाइन्सको विमानमा चरा ठोक्कियो

काठमाण्डौं - कतारबाट यात्रु लिएर काठमाण्डौं आएको हिमालय एयरलाइन्सको विमानमा चरा ठोकिएको छ । कतारको दोहाबाट काठमाडौँ आएको एच ९५६४ जहाज अवतरण गर्ने क्रममा चरा ठोक्किएको र विमानमा रहेका सबै यात्रु सकुश रहेको विमानस्थल स्रोतले जनाएको छ ।

चिहानको हड्डी फुकेर राजतन्त्र फर्काउँछु नभने हुन्छ : प्रधानमन्त्री

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने सही नीतिसहित अघि बढेको सकार सफल भएरै

सत्य निरुपण तथा बेपत्ता आयोगमा एक हप्ता भित्रै पदाधिकारी नियुक्त हुने: प्रधानमन्त्री

काठमाण्डौं - प्रधानमन्त्री के. पी. शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप एंब बेपत्ता छानबिन आयोगमा बढिमा एक हप्ता भित्रै पदाधिकारी नियुक्त हुने बताएका हुन ।  आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन्

आफूमाथि बलात्कार हुन खोजेपछि १३ बर्षिया बालिकाले बलात्कारीलाई खुकुरीले हानिन्

झापा - आफूमाथि जर्बजस्ती बलत्कार हुन लागेपछि १३ बर्षिया बालिकाले बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकामा बस्ने बालिकाले नै यो घटना सार्वजनिक गरेकी हुन् । बालिकाले खुकुरी हान्दा युवकको

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

नुवाकोट - नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए । उनका अनुसार आमासँग घरछेउको