सत्य निरुपण तथा बेपत्ता आयोगमा एक हप्ता भित्रै पदाधिकारी नियुक्त हुने: प्रधानमन्त्री

0

काठमाण्डौं – प्रधानमन्त्री के. पी. शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप एंब बेपत्ता छानबिन आयोगमा बढिमा एक हप्ता भित्रै पदाधिकारी नियुक्त हुने बताएका हुन । 


आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । सधैं आफ्ना सम्बोधनमा उखान र टुक्का मिलाएर विपक्षीको उछितो काड्न सिपालु प्रधानमन्त्री ओलि आजको सम्बोधनमा भने संयम र शान्त देखिएका थिए । 

आगामी निर्वाचन पछि सत्तामा नबस्ने 

त्यस्तै प्रतिनिधिसभाको सम्बोधनको सुरुमै प्रधानमन्त्री ओलीले कुनै पनि सरकार तथा सत्ता सधैं भरी नहुने बताउँदै आगामी निर्वाचनपछि आफुलाई पनि सत्तामा बस्ने मन नभएको बताउँदै निर्वाचन अघि यो सरकारलाई कसैले हल्लाउन नसक्ने जिकिर पनि गरे । 

Leave A Reply

Your email address will not be published.