भारत – पाकिस्तान विवाद : दक्षिण एसियामा परमाणु हतियार होडबाजीको जोखिम

वाशिंगटन \ बीबीसी - परमाणु अस्त्र सम्पन्न छिमेकी पाकिस्तानसँग तनाव चुलिँदै जाँदा भारतको रक्षा मन्त्रालयले हालै आफ्नो देशले ‘पहिले परमाणु अस्त्र प्रयोग नगर्ने’ नीतिलाई पुनरवलोकन गर्नसक्ने धारणा राखेपछि चिन्ताहरू बढेका छन्। विश्लेषक

ट्रम्प थप कठोर, ल्याए आप्रबासी बालबालिकालाई पनि अनिश्चितकालसम्म बन्दी बनाउने नियम

एजेन्सी - दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रबासी परिवारलाई अनिश्चित समयका लागि बन्दी बनाउने तयारी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले थालेको छ । राष्ट्रपति ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ नियम अनुसार दक्षिणी

स्वायत्तता खोसिएको जम्मू – कश्मीरमा झडप, सुरक्षाकर्मीको मृत्यु

एजेन्सी - भारत प्रशासित जम्मू–कश्मीरमा एक प्रहरी अधिकारी मारिएको स्थानीय प्रहरीले जनाएको छ । बन्दुकधारीसँगको झडपको क्रममा आफ्ना एक अधिकारीको ज्यान गएको कश्मीर प्रहरीले जनाएको हो । घटनामा एक बन्दुकधारीको पनि ज्यान गएको जनाइएको छ । भारत

भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

नयाँदिल्ली \ एजेन्सी - भारतीय प्रहरीले कंग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री पी. चिदम्बरमलाई बुधवार राति घरबाट पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने माग गरी

जिप दुर्घटना हुँदा अछाममा तीन जनाको मृत्युु

काठमाण्डौं - अछामको वान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ मा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वान्नीगढी जयगढ गाउपालिका ४ का अशोक परियार, सोहि ठाउँकै कालु सि आउजी, र

ह्याकरहरुले हामीले टाइप गरेको आवाजबाटै पासवर्ड पत्ता लाउन सक्छन् !

एजेन्सी - ह्याकरहरुले व्यक्तिले टाइप गरेको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ । स्मार्टफोनमा हुने माइक्रोफोनको मद्दतले उनीहरुले हामीले किबोर्डमा टाइप गरिरहेको पासवर्ड सुन्ने र सहजै थाहा पाउन सक्ने बताइएको छ ।

ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई भने ‘नास्टी’ भनेपछी……..

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई ‘नास्टी’ अर्थात घृणायोग्य भनेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड किन्ने बताएको थिए, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले सो प्रस्ताव खारेज

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदै

काठमाण्डौं - प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि बिहीबार (आज) सिंगापुर जाँदैछन् । यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा करिव एक साता उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

काठमाण्डौं - पारस्परिक साँझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा

लिलिबिलीका निर्माता गोविन्द शाही ‘ठगी’ को आरोपमा पक्राउ

काठमाण्डौं - प्रहरीले चलचित्र ‘लिलिबिली’का एक निर्माता तथा कलाकार गोविन्द शाहीलाई बुधबार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार काठमाण्डौंको कमलपोखरीबाट उनलाई पक्राउ गरेको हो । उनले ‘लिलिबिली’को हिसाबकिताब नदेखाएको भन्दै