प्रधानमन्त्री ओलीद्वारा गौरापर्वको शुभकामना
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्य नीधि भएको बताएका छन् । गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
!-->!-->!-->…
‘गौरापर्वले राष्ट्रिय एकतामा सुदृढ पुर्याएको छ : राष्ट्रपति
काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउादै आएको बताएकी छिन् । गौरापर्वको शुभकामना सन्देश दिदै उनले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख!-->…
संविधान दिवसमा मोदी प्रमुख अतिथि !
काठमाण्डौं - ३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ ।
भारतीय विदेशमन्त्री एस!-->!-->!-->…
प्रधानमन्त्री ओलीलाई भएको के हो ?
काठमाण्डौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन्। पछिल्लो दुई हप्तामा उपचारका लागि उनको यो दोस्रो सिंगापुर प्रस्थान हो। गएको साउन १८ गते पहिलो पटक सिंगापुर गएका प्रधानमन्त्री ओली!-->…
गौरा पर्वको मुख्य दिन आज, सुदूरपश्चिमभरी उल्लास
काठमाण्डौं - यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन (आज) मनाइँदैछ । आज गौरा पर्वको मुख्य दिन हो । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइन्छ ।
!-->!-->…
दुई हप्तापछि जम्मु – कश्मिरबारे बोल्यो इरान
ब्रिटिस सरकारलाई लगायो गम्भिर आरोप
बीबीसी - इरानका सर्वोच्च धार्मिक नेता अयातुल्लाह खामेनीले भारत प्रशासित कश्मिरको विषयलाई आफ्नो विचार व्यक्ति गरेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै विशेष गरेर कश्मिरमा बसोबास गर्दै आएका!-->!-->!-->!-->!-->…
संकटमा अमेजन रेनफरेस्ट: ‘हाम्रो घर जलिरहेछ’ – इमानुएल म्याक्रो
एजेन्सी - ब्राजिलको अमेजन रेनफरेस्टमा अत्याधिक मात्रामा भइरहेको आगलागीप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेजन रेनफरेस्टमा लागेको डढेलो अन्तर्राष्ट्रिय संकट या विपद रहेको!-->…
आज कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा गरी देशभर मनाईंदै
यस्तो छ धार्मिक महत्व
काठमाण्डौं - आज कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाईंदै छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
!-->!-->!-->!-->…
चिदम्बरमलाई पाँच दिन थुनामा राखिने
एजेन्सी - दुरसञ्चार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको अभियोगमा हिजो बुधबार सिविआईको टोलीद्वारा गिरफ्तार गरिएका भारतीय कांग्रेसका वरिष्ठ नेता एवम् पुर्व केन्द्रीय वित्त मन्त्री पि. चिदम्बरमलाई भारतको केन्द्रीय अन्वेषण विभागको!-->…
कांग्रेसले कात्तिकभित्र पार्टी संरचना समायोजन गरिसक्ने
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।
पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली कांग्रेस!-->!-->!-->…