प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, प्लाज्मा फेरेसिस उपचार अर्को सातासम्म

काठमाण्डौं - सिंगापुरको नेश्नल युनिभर्सिटीमा उपचारर्थ प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्रीको प्लाज़्मा फेरेसिस प्रकृयाको उपचार

जापानको ओसाका उड्यो राष्ट्रिय ध्वजाबाहक

काठमाण्डौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबार रातिदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ ।निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गरेको हो । जापान

संसद निलम्बित गर्ने बेलायती प्रधानमन्त्री जोन्सनको निर्णयले निम्त्यायो आक्रोश र विवाद

एजेन्सी - संसद निलम्बित गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्णयपछि तीव्र आलोचना भइरहेको छ। संसद निलम्बित गर्ने घोषणापछि सांसदहरु तथा विपक्षी नेताहरुले आक्रोशित रुपमा आलोचना गरिरहेका छन् । बेलायतका विभिन्न स्थानमा विरोध

डेटिङ जान र रक्सी खान विदा दिइएको होइन – सञ्चारमन्त्री

काठमाण्डौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसलाई भव्यताका साथ मनाउन आग्रह गरेका छन् । बुधबार संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले

नियम तोडेपछि यातायात मन्त्रीकै गाडी ट्राफिकको कारबाहीमा

काठमाण्डौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ। महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी

भारतीय उडानलाई आफ्नो आकाशमा प्रवेश नदिने पाकिस्तानको निर्णय

एजेन्सी - भारतीय हवाईजहाज उडानका लागि पाकिस्तानले आकाश प्रयोग गर्न रोक्ने चेतावनी दिएको छ । आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्थालाई भारतले हटाएपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनैपनि

जम्मू–कश्मीर तनाव: कश्मीर जान सीताराम येचुरीलाई दियो सर्वोच्चले अनुमति

एजेन्सी - भारत सरकारले संविधानको धारा ३७० निष्प्रभावी बनाउने तथा जम्मू–कश्मीरमा इन्टरनेट, टेलिफोन, सञ्चार तथा अन्य अवरोधहरु विरुद्ध परेका उजुरीमाथि भारतीय सर्वोच्च अदालतले सुनुवाई सुरु गरेको छ । सुनुवाईको क्रममा यो विषय ठूलो जिम्मेवारी

आचारसंहिता उल्लंघन गरेको आरोपमा रबि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा निवेदन दर्ता

काठमाण्डौं - न्यूज २४ का पत्रकार रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपाल, संचारग्राम काठमाडौंमा उजुरी परेको छ । लामिछानेविरुद्ध ‘पत्रकार आचारसंहिता नघ्न उल्लंघन’ गरेको भन्दै उचित कारवाहीको माग गर्दै पत्रकार खेम भण्डारीले बुधबार उजुरी

बाबुराममाथि रावलको निरन्तर हमला, भने – बाबुराम विखण्डनकारी नै हुन्

काठमाण्डौं - सत्तारुढ नेकपाका प्रभावशाली नेता भीम रावलले पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईमाथि निरन्तर रुपमा आक्रमक अभिव्यक्तिमार्फत हमला गर्न छाडेका छैनन् । टीकापुरको घटनाबारे भदौ ७ गते

सुर्खेतमा बस दुर्घटना: ३ जनाको मृत्यु,२७ घाइते

काठमाण्डौं - बस दुर्घटना हुँदा सुर्खेतमा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । आज बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३२७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमालेमोडमा दुर्घटना भएको हो ।