स्वयम्भू गोलीकाण्डमा मुछिएका लिखु – तामाकोशी गापा अध्यक्षलाई निष्कासन कारवाही
काठमाण्डौं - स्वयम्भू गोलीकाण्डमा मुछिएका रामेछापकाे लिखु - तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई सत्तारुढ नेकपाले निष्कासन कारवाही गरेको छ ।
बिहीबार बसेको प्रदेश समितिको बैठकको निर्णयले खडकालाई पार्टी नीति र हितविपरीत!-->!-->!-->…
पर्यावरण संरक्षणमा जुट्दै ` जन कल्याण केन्द्र ´ स्थानीय युवाको स्वागतयोग्य काम !
जनकपुरधाम - प्रदेश २ का स्थानीय युवाहरुको अगुवाई एंब ` जन कल्याण केन्द्र ´ को संयोजनमा धनुषाको मिथिला बिहारी नगरपालिकामा सरसफाइको साथै पर्यावरण संरक्षणमा लागेका छन् ।
` जन कल्याण केन्द्र ´ को सहजीकरणमा स्थानीय!-->!-->!-->!-->!-->!-->!-->…
ओली सरकार आकाशे र उडन्ते गफमा मात्रै केन्द्रित : डा. महत
‘सरकारले राम्रो र नयाँ काम गरेर आर्थिक वृद्धिदरमा सुधार भएको होईन’
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् ।
डा.!-->!-->!-->!-->!-->…
आज चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउँदै
राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेतासँग भेटवार्ता हुने
काठमाण्डौं - चिनियाँ विदेशमन्त्री वाङ यी आज (आइतबार) नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा चिनियाँ समकक्षी वाङ नेपालको तीन दिने!-->!-->!-->…
तालिबान अमेरिका वार्ता: तालिबानसँगको सहमति ट्रम्पद्वारा रद्द
अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता नहुने
एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मा तालिबानले लिएपछि वार्ता तथा भएको सहमति रद्द गरेको ट्रम्पले जनाएका छन् । सो आक्रमणमा एक अमेरिकी सैनिकको निधन भएको थियो ।
!-->!-->!-->!-->!-->…
कश्मीरः पेलेट गन र अश्रु ग्यासका कारण युवकले गुमाए ज्यान
नयाँ दिल्ली \ बीबीसी - १८ वर्षीय असरार अहमद खानको मेडिकल रिपोर्टले उनको मृत्यु पेलेट गन तथा अश्रृ ग्यासको शेलले लागेको चोटका कारण भएको देखाउँछ । यो रिपोर्ट शेर–ए–कश्मीर इन्स्टिट्युट अफ मेडिकल साइन्सेज (सिकम्स)ले जारी गरेको हो । यसमा!-->…
राष्ट्रपतिका लागि आउँदै छ डेढ अर्बको हेलिकप्टर
नागरिक उड्डयनमा दर्ता, सेनाको रेखदेख
काठमाण्डौं - राष्ट्रपतिसहित अति विशिष्ट व्यक्ति-भीभीआईपीलाई बोक्नका लागि सरकारले इटालीको निर्माण कम्पनी अगुस्ता वेस्टल्यान्डसँग अर्डर गरेको हेलिकप्टर आगामी मंसिरभित्र नेपाल ल्याउने तयारी गरिएको छ।
!-->!-->!-->!-->…
प्रचण्डलाई चक्मा दिदै वामदेव गौतम एकाएक ओलीको दाहिने हात बनेपछि नेकपाभित्र भूकम्प
काठमाण्डौं - उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आफु नेपाल फर्किनुभन्दा ठिक अघिल्लोदिन अर्थात गत बुधबार टेलीफोन गरेरै पार्टी केन्द्रीय सचिवालयका प्रभाशाली सदस्य बामदेव!-->…
मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा
हरारे - जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेकबा छन् । उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताएका छन् ।
मुगाबेको गत अप्रिलदेखि!-->!-->!-->…
चीनमा मात्रै ४० लाखभन्दा बढी नर्स
एजेन्सी - पछिल्लो समयमा चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको थियो भने पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा!-->!-->!-->…