प्रधानन्यायाधीशमा कार्की नियुक्त, लिए शपथ

काठमाडौं : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । उनले आजै राष्ट्रपति भवन शितल…

बजेट ल्याइएको होइन, लुटिएको हो : अध्यक्ष राउत

काठमाडौं \ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको…

समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं \ नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता…

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबीच समाजवादी मोर्चाबारे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री…

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

काठमाडौं : संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि…

६ वटा प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । त्यसअनुसार आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी,…

महानगरले रिङरोड आसपासका टिकट काउन्टर हटाउँदै

काठमाडौं \  काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउने भएको छ । महानगरपालिकाको बिहीबार बसेको…

२१२५ जना बने एनआरएनए बेल्जियमको पंजिक्रित सदस्य, आगामी जुलाई दुईमा अधिबेशन हुँदै

गैर आबासीय नेपाली संघ बेल्जियममा पन्जिक्रित सदस्यहरुको शंख्या २१२५ पुगेकोछ । आगामी दुई बर्षका लागि नयाँ बनेका र नबिकरण गरेका सदस्यहरुले एनआरएनए बेल्जियमको आगामी नेत्रित्व चयन लगायत संगठनका गतिबिधिमा सहभागिता जनाउन पाउनेछन । सदस्यता…

बेल्जियममा ब्यापार गर्दा आईपर्ने समस्या समाधानका बारेमा जानकारी मुलक कार्यशाला हुँदै, सहभागि भएर…

बेल्जियममा ब्यवसाय गर्न चाहेका र गरीरहेका नेपाली ब्यबसायीहरुले भोगिरहेका भाषिक एबम कानुनी समस्याहरुको व्याबहारिक समाधान गर्न सक्षम बनाउनका लागि नेपाली ब्यबसायी संघ बेल्जियमले बिभिन्न कार्यक्रमहरु गर्ने गरेकोछ । यसै श्रिङ्गखलामा यही जुन…

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं \  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो । आगामी जुलाई…