अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने मेरो उद्देश्य होइनः दाहाल

इलाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले

एनआरएन जर्मनीमा हरी न्यौपानेको अध्यक्षतामा सर्बसम्मत नेत्रित्व चयन्

गैर आबासीय नेपाली संघ जर्मनीमा आगामी कार्यकालका सर्बसम्मत नेत्रित्वा छायान भएको छ । हरी न्यौपानेको अध्यक्षतामा बनेको एनआरएन जर्मनीको उपाध्यक्ष भने आठ जना हुनु हुन्छ । जर्मनी एनआरएनए लाई निर्बिरोध नेत्रित्व चुन्न सजिलो होस् भनी

ईन्द्रजात्रामा राष्ट्रपति भण्डारीको विरोध गर्ने आशंकामा प्रहरीद्वारा सेनाका मेजर लगायत १० भन्दा बढी…

काठमाण्डौं - ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले एकजना बहालवाला सैनिक अधिकृत, अर्का सेवा निवृत्त डिआइजीसहित करिब १५ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले

विदेशी बुहारी र ज्वाइँलाई नागरिकता दिने कानून यस्तो बन्दैछ

काठमाण्डौं - विदेशी बुहारीलाई ७ वर्षपछि र ज्वाइँलाई १५ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिन मिल्ने कानून ल्याइँदैछ । तर नेपाली पुरुषसँग बिहे गरेकी विदेशी बुहारी र नेपाली महिलासँग बिहे गर्ने विदेशी ज्वाइँलाई विवाह गरेको प्रमाणित

सिद्धार्थ राजमार्गमा पहिरो: दुई जीप पुरिए, १ चालकको मृत्यु र ६ काे उद्धार

काठमाण्डौं - सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड दोभान नजिकै दुईवटा जिप पहिरोमा पुरिएको छ । पुरिएका जीपमध्ये एकको चालक रुपेन्देहीका कमल परियारको मृत्य भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले

आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै

काठमाण्डौं - वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

डोरियन आँधीका कारण २५ सय बेपत्ता

एजेन्सी - संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रबिन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब दुई हजार पाँच सय व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ । यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको

दसैंको अग्रिम टिकट असोज ५ बाट खुला गर्ने सहमति

काठमाण्डौं - यातायात व्यवसायीले यस वर्षको लागि दशैंको अग्रिम टिकट असोज ५ गतेबाट दिने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच सहमति भएपछि अग्रिम टिकट दिने भएको हो । महासंघका प्रवक्ता सरोज

चिनियाँ र भारतीय विदेशीमन्त्रीको भ्रमणलाई सांसदले गरे रैती र मालिकसँग तुलाना

काठमाण्डौं - हालै सम्पन्न भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशीमन्त्री वाङ यीको नेपाल भ्रमणको विषयलाई लिएर बिहीबार संसद बैठकमा फरक तरिकाले चर्चा चल्यो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले भारतीय

विप्लव पुत्र प्रकाशसहित अठारै जना थुनामुक्त

काठमाण्डौं - मेडिकल कलेजहरुले चिकित्साा शिक्षा अध्ययनरत विद्यार्थीलाई अवैधरुपमा चर्को शुल्क लिइरहेको र मेडिकल शिक्षालाई दालली र माफियाकरण गरिरहेको भन्दै शिक्षालाई सहज र सर्वशुलभ बनाउन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका बेल गिरफ्तार अखिल