गैर आबासीय नेपाली संघ जर्मनीमा आगामी कार्यकालका सर्बसम्मत नेत्रित्वा छायान भएको छ । हरी न्यौपानेको अध्यक्षतामा बनेको एनआरएन जर्मनीको उपाध्यक्ष भने आठ जना हुनु हुन्छ । जर्मनी एनआरएनए लाई निर्बिरोध नेत्रित्व चुन्न सजिलो होस् भनी अध्यक्षका अर्का प्रत्यासी लब थापाले आफुले उम्मेद्बारी फिर्ता गरेको बताएका छन । भोली आइतबार बर्लिनमा नबनिर्बाचित पदाधिकारीहरुलाई सपथ खुवाउने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
एनआरएन जर्मनीको नबनिर्बाचित कार्यसमिती एस प्रकार छ ।
आइसिसी सदस्यहरु , बिजय मोक्तान, टंक लम्साल अध्यक्ष: हरि न्यौपाने उपाध्यक्षहरु: मिलन राज पन्त राधा किरण सिग्देल प्रकाश शमाा निन्नम्मा राइ डा० यज्ञ प्रसाद अधिकारएे शंकर डागी शिवकला गुरुङ महिला उपाध्यक्ष: मिमा नानी श्रेष्ठ महासचिब लोकमणी ढकाल सचिबहरु राजेश सुनार मेनका त्रिपाठी कोषाध्यक्ष: दिपक लामा सह् कोषाध्यक्ष सोनी तुलाचन महिला कोर्डिनेटर सुनिता थापा करुना राइ युथ कोर्डनमेटर: रविन लाममछाने युथ िब कोर्डनमेटर: इश्वर श्रेष्ठ स्पोर्ट कोर्डनमेटर: अर्जुन ओली इवेन्ट कोर्डनमेटरहरु: लक्षमण जोशी जोन तामाङ छन भने
सदस्यहरु ह्याम्बगम क्षेत्र: मिना काकी लक्ष्मी श्रेष्ठ सुजन ितौला हेसन क्षेत्र: शिव श्रेष्ठ युबराज अधिकारएे राजाराम बर्तौला बायनम क्षेत्र: बासु अर्याल, गोबिन्द भण्डारी एनआरवी क्षेत्र: लक्षमण जोशी , सुया पौडले , प्रर्ुख सन्रक्षक कुम्भराजरेग्मी बिसिष्ठ सन्रक्षक दयािाम पौडले प्रर्ुख सलाहकार लब कुमार थापा प्रबक्तामा श्री दिनेश गौतम लाई चयन गरिएको छ।
