सत्तारुढ दलको युवा संगठनद्वारा ज्ञानेन्द्र शाहीलाई कास्की र धनुषामा प्रवेश निषेध
काठमाण्डौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बुद्ध एयर ढिलाई प्रकरणमा मुछिएपछि मन्त्री भट्टराईलाई विवादमा ल्याउने ‘भ्रष्टाचार विरोधी अभियन्ता’ ज्ञानेन्द्र शाहीविरुद्ध सत्तारुढ दल नेकपा निकट युवा संगठनले धनुषा र!-->…
साउदी अरब आक्रमणप्रति नेपालको निन्दा
काठमाण्डौं - नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको निन्दा गरेको छ । ‘व्यापारिक प्रतिष्ठानहरू समेत यस्ता संवेदनहीन आक्रमणको निशानामा पारिनु खेदजनक छ । राजनीतिक उद्देश्य!-->…
विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ
काठमाण्डौं - विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको छ । विर्तामोड नगरपालिका - ४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट आज (३० भदौ) प्रहरीले!-->…
अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय भए : अध्यक्ष प्रचण्ड
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय रहेको बताएका छन् ।
तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसको!-->!-->!-->…
समाजवादी पार्टीले संविधान दिवसमा न दिपावली गर्ने न त कालो दिवस मनाउने
काठमाण्डौं - समाजवादी पार्टीले संविधान दिवसमा दिपावली नगर्ने भएको छ । सत्तारुढ समाजवादी पार्टीले संविधान दिवस असोज ३ गते दिपावली नगर्ने भएको हो । साथै कालो दिवसका रुपमा पनि नमनाउने भन्दै दुवै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।!-->…
योगेश भट्टराईका स्वकीय सचिवले जनतालाई कुकुर भनेपछि…
काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भाषा विवादमा फसिरहेका बेलामा त्यसलाई थप मलजल गर्ने गरी उनका स्वकीय सचिव प्रेम गुरागाईंले जनतालाई कुकुर भन्न भ्याएका छन् । मन्त्रीको स्वकीय सचिवालयको लेटरप्याड प्रयोग!-->…
साउदी अरेबियाले उत्पादन घटाएपछि विश्व बजारमा इन्धनको मूल्य आकाशियो
तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणको प्रभाव
एजेन्सी - साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएकाे छ ।
सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल!-->!-->!-->!-->!-->…
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठक अवरोध
काठमाण्डौं - प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने!-->!-->!-->…
ओली यसरी मात्र लोकप्रिय बन्छन् तर कसले सम्झाउने ?
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समयमा दिनैपिच्छे आ.लोचित बन्दै गएका छन् । एकातिर सरकारको प्रस्तुति कमजोर बन्दै गएको छ भने अर्कातिर उनको बोली र स्वभावले उनलाई संकटमा पारेको छ । पार्टी एकता भइसकेपछि पनि तल्लो तहसम्म!-->…
सिंहदरबारभित्रैबाट पक्राउ परे पत्रकार महासंघका सचिवलगायत पत्रकारहरु
काठमाण्डौं - प्रहरीले सिहंदरबारस्थित रेडियो नेपाल परिसरबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत पत्रकारहरुलाई पक्राउ गरेको छ ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट!-->!-->!-->…