महरा पक्राउ प्रकरण: २८ गते सम्म हिरासतमै, अदालत खुलेपछि मात्रै म्याद थप हुने
काठमाण्डौं - `बलात्कार प्रयास प्रकरण´ मा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महरा असौज २८ गतेसम्म प्रहरी हिरासतमै रहने भएका छन् ।
दशैं बिदाका कारण २६ गतेसम्म अदालत बन्द रहने तथा २७ गते पुर्वप्रधानन्यायधीश केशव प्रसाद उपाध्यायको!-->!-->!-->…
हाई प्रोफाईल बलात्कार प्रयासको मुद्दामा पुर्व सभामुख महरा हिरासतमा, सांसद पद के हुन्छ ?
काठमाण्डौं - धैरै नाटकीय घटनाक्रमका उतारचढावका बिच नेपालको राजनैतिक इतिहासकै सबैभन्दा ठूलो र चर्चित यौनकाण्ड `बलात्कार प्रयास प्रकरण´ मा पुर्व सभामुख कृष्णबहादुर महरा अन्ततः पक्राउ परेका छन् ।
हिजो साँझ ६:३० बजे सादा पोशाकमा गएका!-->!-->!-->…
आज महानवमी दुर्गा भवानिको पुजा आराधना गरिदैं, तलेजु भवानी पनि आजै खुल्ने
काठमाण्डौं - बडादशैंको नवौं दिन आज घर - घरमा नवदुर्गाको अन्तिम अवतार सिद्विदात्रीको पुजा आराधना गरि महानवमी पर्व मनाईदैं छ ।
पुर्ण निष्ठाका साथ साधना गर्नेहरुमा सिद्विदात्रीको आशीर्वाद प्राप्त हुने जनबिश्वास छ । स्वंय भगवान शिवले उनकै!-->!-->!-->…
ब्रसेल्स एयरपोर्ट म्याराथनमा नेपाल सहभागी
नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्न र नेपालको चिनारी युरोपियन पर्यतक माझ पुगोस भन्ने उद्यस्यले बेल्जियमको नेपाली समुदाय र नेपाली राजदुताबास बेनेलक्सले गर्दै आएका कार्यक्रमहरु मध्यको एक ' ब्रसेल्स एयरपोर्ट म्यराथनमा' नेपाल!-->!-->!-->…
चीनका राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा भारत र चीनबीच नयाँ विवाद ! भारतले माग्यो जवाफ
नयाँ दिल्ली \ बीबीसी - चीनका राष्ट्रपति सी जिनपिङले भारतको भ्रमण गर्न लागिरहेको बेलामा दुई देशबीच नयाँ विवाद उत्पन्न भएको छ । काश्मीर मामिलालाई लिएर पाकिस्तानका लागि चीनका राजदूतले गएको शुक्रबार राखेको धारणाले गर्दा नयाँ विवाद उत्पन्न भएको!-->…
महरालाई पक्राउ गर्ने तयारीमा प्रहरी, `जरुरी पक्राउ´ पुर्जी थमाईदैं
काठमाण्डौं - बलात्कार प्रयासको आरोप लागेका पुर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तैयारी अन्तिम चरणमा पुर्याएको छ ।
जरुरी पक्राउ´ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी थालेको प्रहरी उच्च स्रोतले चारदिशालाइ!-->!-->!-->…
आज बडादशैँको आठौँ दिन: महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिँदै
काठमाण्डौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।
बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ ।!-->!-->!-->…
सत्तारुढ नेकपाको राष्ट्रिय युवा संघले पायो पुर्णता, कार्तिक २० र २१ मा राष्ट्रिय भेला हुने
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको एकताले पुर्णता पाएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को युवा संघ नेपाल र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वाइसीएल नेपाल बिचको एकताले!-->…
बडादशैँको आज सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै
काठमाण्डौं - आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार!-->!-->!-->…
महरालाई कारबाही हुनुपर्छ : डिला संग्रौला
काठमाण्डौं - प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा. डिला पन्त संग्रौलाले नेपाल र नेपालीको बेइजत गर्ने सभामुख कृष्ण बहादुर महरालाइ कारबाही हुनुपर्ने बताएकी छन् ।
हाल अष्ट्रेलियामा!-->!-->!-->…