कालापानीबारे भारत बोल्यो : नयाँ नक्शामा नेपालसँगको सिमाना पूनरावलोकन छैन
काठमाण्डौं - भारत सरकारले कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज साँझ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कुनैपनि!-->…
भारतले बुझ्ने भाषामा विज्ञप्ति निकाल्न परराष्ट्रलाई आग्रह
काठमाण्डौं - भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचेर नयाँ नक्सा सार्वजनिक गरेको विषयमा देशैभर विरोध प्रदर्शन चर्कँदै गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले हिजो बुधबार निकालेको प्रेस विज्ञप्तिमाथि प्रश्न उठेको छ ।
!-->!-->!-->…
भारतले गरेको लिपुलेक अतिक्रमणविरुद्धका प्रदर्शन देशभर फैलिँदै
काठमाण्डौं - भारतले नेपाली भूमि दार्चुलाकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा भूभाग अतिक्रमणविरुद्ध मंगलबारबाट शुरु भएको विरोध प्रदर्शन देशभर फैलिँदैछ ।
भारत सरकारले उल्लेखित भूभाग समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि बुधबार मात्र!-->!-->!-->…
चाइनिज झिंगाको प्रकोप सुन्तलामा पनि फैलियो, किसान चिन्तित
काठमाण्डौं - जुनमा मात्र सीमित फ्रुट फ्लाई अर्थात चाइनिज झिँगाको प्रकोप सुन्तलामा पनि फैलिन पुगेको छ ।
सन् २००८ मा सुन्तलाजन्य फल नेपाली जुनारमा देखा परेको यो झिँगाको प्रकोप यो वर्षबाट सुन्तलामा पनि देखिन थालेको हो । यो किरा एक प्रकारको!-->!-->!-->…
कालापानीबारे मुख खाेलेपनि लिपुलेकबारे भने सरकार माैन
काठमाण्डौं - नेपाली भूमि लिपुलेकलगायत क्षेत्रलाई भारतले आफ्नो नक्सा गाभेर सार्वजिनक गरेको पछिल्लो नयाँ नक्सालाई लिएर दुई दिनदेखि शहरहरुमा आन्दोलन चर्किँदै गएपछि सरकारले मुख खोलेको छ ।
सरकारको परराष्ट्र मन्त्रालयले आफ्नो मन्त्रालयको!-->!-->!-->…
चार सिटमा कांग्रेसका तीन पक्षबीच भागबन्डा : घुर्क्याएर हिँडेपछि पौडेल र सिटौला पक्षलाई पनि टिकट
काठमाण्डौं - कांग्रेसले मनोयनको एक दिनअघि एक प्रतिनिधिसभा र तीन प्रदेश सभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ । कास्की २ प्रतिनिधिसभा क्षेत्रमा कास्कीकै कांग्रेसका पुराना नेता खेमराज पौडेलले टिकट पाएका छन् ।
तत्कालीन!-->!-->!-->…
उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता गरिदै
काठमाण्डौं - निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य - १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३,!-->…
सिमा मिच्न पाइदैन भन्दै नेपाल विद्यार्थी संघ सडक संघर्षमा
काठमाण्डौं - भारत सरकारले आफ्नो नक्सा नेपालका नालापानी र लिपु लेक जस्ता महत्त्वपूर्ण स्थानहरुलाई आफ्नो नक्सामा राखेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित बनेको छ । नेपाल विद्यार्थी संघ आर आर इकाईले त्यसका!-->…
लिपुलेक अतिक्रमणपछि भारतीय सरकारविरुद्ध आन्दोलन चर्किँदै
प्रदर्शनकारीकाे नारा- ‘गो ब्याक इन्डिया’
भारतद्वारा लिपुलेक अतिक्रमण प्रकरण
काठमाण्डौं - भारतीय सरकारले आफ्नो नयाँ नक्शामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई राखेको पाइएपछि विरोधमा नेपालमा एकाएक आन्दोलन चर्किँर्दै गएको!-->!-->!-->!-->!-->…
‘आलोपालो’ चर्चाको अन्त्य, प्रचण्ड कार्यकारी अध्यक्ष
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व ‘आलोपालो’ गर्ने चर्चाको अन्त्य भएको छ । दाङमा प्रचण्डले नै उक्त विषय ‘इतिहास’ भएको भन्दै यसको पुष्टि गरेका छन् ।
!-->!-->…