बालबालिकामा अटिजमको समस्या बढ्दो

हेटौँडा \  पछिल्लो समय बालबालिकामा मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजमको समस्या धेरै देखिन थालेको छ । अटिजम समस्या बारेमा धेरै अभिभावकलाई जानकारी नै नरहेको अवस्थामा अटिजम पीडित बालबालिकाको स्याहारसुसार र हुर्काइ चुनौती बनेको हो ।…

एकीकृत र सवल एनआरएनए बनाउन डा. केशव पौडेलले गरे अपिल

काठमाडौँ  \ गैर आवासीय नेपाली संघ (एनआरएनए) का एक अभियन्ता डा. केशव पौडेलले एकीकृत र सबल एनआरएनए बनाउन संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई सामाजिक सञ्जाल मार्फत अपिल गरेका छन् । उनले एनआरएनए विवादको सम्बन्धमा सर्वोच्च अदालतले गरेको…

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन नेपालमा हुने

काठमाडौं \  नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो । दिगो…

नेपाली मिलन केन्द्र एन्टवेरपेन बेल्जियमले आयोजना गरेको सेन्जेन र लग्जेम्बर्ग भ्रमण सम्पन

बेल्जियमको एन्टवेरपेन शहरमा सामाजिक सांस्कृतिक गतिबिधि गरी रहेको नेपाली सामुदायिक संस्था नेपाली मिलन केन्द्र एन्टवेरपेनले पास भाकान्सीको अबसर पारेर लक्जेम्बर्गको अबलोकण भ्रमण गराएकोछ । संस्थाले आयोजना गरेको भ्रमण कार्यक्रममा  बालबालिकाहरु,…

राष्ट्रपतिद्वारा घोडेजात्राको अवलोकन

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सोमबार टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा सहभागी हुनुभएको छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन पनि गर्नुभयो । सो अवसरमा घोडा दौड,…

इनासको युरोपस्तरीय न्रित्य र गायन प्रतियोगिताका लागि बेल्जियमबाट छोक्तेन लामा र आयुष्मा गुरुङ छनोट ,

अन्तररास्ट्रिय कलाकार समाज इनास युरोपले आगामी मे महिनाको ११ र १२ मा फ्रान्सको पेरिसमा आयोजना गर्ने युरोप स्तरीय गायन एबम न्रित्य प्रतियोगिताका लागि बेल्जियममा भएको छनोट प्रतियोगितामा न्रित्यमा छोक्तेन लामा र गायनमा आयुष्मा गुरुङ छनोट भएकाछन…

आज घोडेजात्रा : टुँडिखेलमा अश्वकला प्रदर्शन गरिने

काठमाडौँ \  काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास…

संसद अवरुद्ध हुन नदिन सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्नुहुँदै

काठमाडौं \ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख…

हेटौंडाका दुवै अदालतमा महिला न्यायाधीश

हेटौंडा \ वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित दुई अदालतका न्यायमुर्तिहरु महिला रहेका छन् । न्यायसम्पादन गर्ने न्यायमुर्तिहरुमात्र महिला होइनन्, अदालतका अधिकाश कर्मचारीहरु पनि महिला रहेका छन् । हेटौंडामा उच्च अदालत पाटन हेटौंडा इजलाश र…

बुद्धको सन्देश विश्वका लागि कल्याणकारी : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको सन्देश  विश्वको लागि कल्याणकारी भएको  बताउनुभएको छ। बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार राष्ट्रपति कार्यालयमा आइतबार भएको श्रीखण्ड तरमुल महाविहारका नवकुलपुत्रको प्रव्रज्यासम्वर कार्यक्रममा बोल्दै…