एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि जुलाई १ मा उम्मेदवारी दर्ता

लन्डन - गैर आवासीय नेपाली संघ युकेको नयाँ नेतृत्व चयनका लागि शनिबार, जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । २३ जुनमा सार्वजनिक गरिएको मतदाता सूची अनुसार एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानमा…

निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित…

वैदेशिक लगानीकाे प्रवर्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

चीन  \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन…

बकर इद मनाइँदै, आज सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज…

बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी

काठमाडौं \  नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको…

जुलाई ३ मा बेल्जियममा युरोपस्तरीय फूटबल प्रतियोगिता हुँदै, प्रथम पुरुस्कार ५ हजार युरो,

बेल्जियमको खेलकुद सम्बन्धि पुरानो संस्था युरो नेपाल स्पोर्टस एसोसियसन (एन्सा)को आयोजनामा यही जुलाई ३ तारिख सोमबार एन्सा कप फूटबल तुर्नामेन्ट हुने भएकोछ । सो सम्बन्धि जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बिभिन्न देशका दस टिमले भाग लिने…

आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

काठमाडौं \ सरकारको आगामि आर्थिक वर्षको बजेट  (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको…

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

काठमाडौं : आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले पेस गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधबार प्रतिनिधि सभामा भएको मतदानमा विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको हो । बजेटको विपक्षमा भने…

ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन…

बजेट पारित गर्न एमालेले माग्यो मत विभाजन प्रक्रिया

काठमाडौँ \  मत विभाजनको प्रक्रियाबाट बजेट पारित हुने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाउन एमालेले माग गरेपछि सभामुखले ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रियाबाट…