कांग्रेसको आक्रोश : सरकारले ‘बेमौसमी बाँसुरी’ बजायो, अध्यादेश फिर्ता गर्नू

काठमाण्डौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले दुईवटा अध्यादेश जारी गरेकोमा कडा आपत्ति जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सोमबार साँझ प्रेस वक्तव्य जारी गर्दै कोरोनाको संक्रमणसँग पूरै विश्‍व लडिरहेका बेला सरकार भने

अध्यादेशको तरङ्ग : प्रचण्डदेखि नेपाली सेनासम्म सतर्क

काठमाण्डौं - पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् । उता नेपाली कांग्रेसले सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश

सत्तामा हलचल, ओलीको धम्की कि दल फुटाउने रणनीति ?

काठमाण्डौं - देश लकडाउनमा हुँदा सरकारले दुईवटा अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् । निकै हतारमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपति समक्ष सिफारिश गरेको अध्यादेशले सत्तामै

नेपालमा ४ जना कोरोना संक्रमित उपचारपछि निको

काठमाण्डौं - नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्येका ४ जना

कोरोनाले नेदरल्यान्डमा एक नेपाली महिलाको निधन

कोरोना भाईरसका कारण नेदरल्यान्डमा एक नेपाली महिलाको निधन भएको छ । म्याग्दी घर भएर नेदरल्यान्डमा बस्दै आएकी ४० बर्षिया लक्ष्मी भट्टचनको त्यहाको अस्पतालमा मृत्‍यु भएको छ । उनी दुई हप्ता देखि क्रोनिङ्गनको अस्पतालमा ऊपचार गराइ

सार्क राष्ट्रमा कोरोनाबाट ८१० जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्याे

काठमाण्डौं - विश्वभर महामारीकाे रुपमा फैलिएकाे कोराेना भाइरसको प्रकाेप सार्क राष्ट्रहरु (दक्षिण एशिया)मा पनि तीब्र गतिमा फैलिन थालेकाे छ । दक्षिण एशियाका आठ देशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८१० जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना

तेस्रो विश्वयुद्धका कमान्डरलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । शर्माले प्रधानमन्त्री ओलीलाई ट्वीटमार्फत् आग्रह गर्दै

तेस्रो विश्वयुद्धका कमान्डरलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । शर्माले प्रधानमन्त्री ओलीलाई ट्वीटमार्फत् आग्रह गर्दै

कोरोनाका कारण विश्वभर २८ नेपालीको मृत्यु

काठमाण्डौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघको कोरोना भाइरस उच्चस्तरीय समिति अन्तरको स्वास्थ समितिले

एनआरएनए पूर्व उपाध्यक्ष कुल आचार्य आइसोलेसनमा !

एनआरएनए अभियन्ता कुल आचार्य यतिबेला आइसोलेसनमा छन्। आफुमा कोरोनाका केही लक्षणहरु देखापरेपछि आइसोलेसनमा बसेको उनले आजै आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्। आचार्य एनआरएनए बेलायत भूतपूर्व अध्यक्ष र संघको निबर्तमान उपाध्यक्ष हुन्।