बालुवाटारको वान टु वान वार्ता निष्कर्ष विहीन
सडकको प्रर्दशन रोक्न ओलीलाई प्रचण्डको आग्रह
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा!-->!-->!-->!-->!-->…
ओली-दाहाल एक्लाएक्लै भेटवार्ता जारी
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीचको भेटवार्ता पार्टीभित्रको विवाद हल गर्नमै केन्द्रीत रहने!-->…
बुधबार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि
संक्रमितको संख्या १६,४२३ पुग्यो
काठमाडौं – नेपालमा थप २५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर!-->!-->!-->!-->!-->…
पदको लुछाचुँडीमा नेकपा नेतृत्वः सरकारका काम लथालिङ्ग !
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टी र सरकारबाट राजीनामा!-->…
नेकपा स्थायी कमिटीको बैठक असार २६ सम्मलाई स्थगित
काठमाडौं - नेकपा स्थायी कमिटीको बैठक असार २६ गतेसम्मलाई स्थगित भएको छ । शुक्रबार विहान ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । यसअधि आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा!-->…
थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो
काठमाण्डौ - नेपालमा थप २०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय!-->!-->!-->…
ओली र प्रचण्डबीचको वार्ता सकारात्मक, स्थायी कमिटी बैठक बस्दै
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बिहान बस्ने भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बैठक भोली बिहान ११ बजे बस्ने भएको हो ।
नेकपा स्थायी कमिटी सदस्य!-->!-->!-->…
बालुवाटारमा अध्यक्ष अोली र प्रचण्डबीच वार्ता सुरु
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबे अगाडि दुवै अध्यक्षबीच भेटवार्ता भएको हो ।
नेताहरुको!-->!-->!-->…
चिनियाँ राजदूतको राजनीतिक सक्रियताः डल्लुमा झलनाथ खनालसँग भेटवार्ता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान राजदूत यान्छी नेता खनाल निवास डल्लु पुगेकी थिइन् ।
उनीहरुबीच नेकपाभित्र देखिएको विवादबारे!-->!-->!-->…
थप १८० मा कोरोना संक्रमण, कुल संक्रमित १५ हजार ९६४
काठमाण्डौ - नेपालमा थप १८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार १ सय!-->!-->!-->…