काठमाण्डौ उपत्यकामा थप कडाई गरिदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा थप कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकाको मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढेसँगै थप कडाई गर्ने प्रस्ताव तयार गर्ने भएको हो । मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढ्न नदिन कडाई गर्ने

मन्त्रिपरिषद बैठक बस्दै, १५ दिनको लागि ‘अघोषित’ लकडाउन घोषणा हुँदै

काठमाण्डौ - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को जोखिम बढेको ठहर गर्दै सरकारले कम्तीमा १५ दिनको लागि 'अघोषित' लकडाउनको गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे ठोस निर्णय गर्ने

उपत्यकामा ९२ सहित ३८० कोरोना संक्रमित थपिए

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा ९२ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२

श्रीलंकामा भाईले खुवाए दाजुलाई शपथ

कोलम्बो – श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष

प्राधिकरणद्वारा स्मार्ट मिटर जडान शुरु

काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय

आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन

काठमाण्डौ - आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाण्डौ - प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले’ बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा गम्भीर आपत्ति जनाएका छन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू–भाग आजको

वीरगञ्जमा थप ७५ जनामा कोरोना संक्रमण

वीरगञ्ज – वीरगञ्जमा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पर्साका ७०, बारा र सर्लाहीका चार जना र एक जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो। उनीहरु मध्ये १५ जना महिला छन्

राजधानीमै सुटकेशमा शव, जेब्रा झोलामा खुट्टा र टाउको

काठमाण्डौ - राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ । सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाण्डौ प्रहरी परिसरका अनुसार सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा

देश छोड्ने निर्णय गरेका स्पेनका पूर्व राजा कार्लोस युएईमा

स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ। देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको सार्वजनिक भएको तस्बिरमा देखिएको दाबी गरिएको छ । स्पेनिस सञ्चार समूह