भारतमा एकैदिन झन्डै ७९ हजार व्यक्ति सङ्क्रमित, अहिलेसम्मकै उच्च
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४!-->!-->!-->…
महरको गुटगत भेलाले अनेरास्ववियूको विवाद उत्कर्षमा, मण्डले प्रवृति देखियोः सह–संयोजक
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू आन्तरिक विवादमा रुमलिएको छ । संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङबीचको विवादले अनेरास्ववियूको विवाद सतहमा आएको हो ।
विद्यार्थीको हकहित र!-->!-->!-->…
छोरीको न्वारानमा खसी काटेर भोज, बाबुमा कोरोना देखिएपछि ७० जनाको स्वाव संकलन
गलकोट – कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१०!-->!-->!-->…
काठमाडाैंमा स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा
उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल!-->…
विदेशमा थप तीन नेपालीको मृत्यु, जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह
लण्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको!-->!-->!-->…
कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु,अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन
कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित ३७ हजार ३४०, निधन २०७, डिस्चार्ज २० हजार ५५५
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका २०, धनकुटाका!-->!-->!-->…
नीति होइन, नेताहरुको स्वार्थमै टुंगियो नेकपा विवाद
काठमाण्डौ - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले एउटा स्पष्टिकरण जारी गर्यो, बिहीबार । नेकपा विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनबारे नेता नेपालले सार्वजनिकरुपमा आलोचना नगरेको उल्लेख गरियो, त्यसमा।
!-->!-->…
युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह
युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुकाविरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो ।
!-->!-->…
भारतमा एकैदिनमा ७६ हजार कोरोना सङ्क्रमित थपिए
एजेन्सी- भारतमा कोरोना भाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार!-->!-->!-->…