जातीय हिंसालाई लिएर ट्रम्प र बाइडेनबिच भनाभन
एजेन्सी : अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्दी जो बाइडेनबिच भनाभन भएको छ । देशमा बढदो नश्लीय विभेदका घटनालाई लिएर दुई नेता विच वाक–युद्ध चलेको हो ।
ओरिगन राज्यको!-->!-->!-->…
भारतमा एकैदिन थपिए ७८ हजार बढी संक्रमित
एजेन्सी : भारतमा आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या विश्वको कुनै पनि देशमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै!-->…
लामो दुरीको यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म बन्द
काठमाडौं : सरकारले लामो दुरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म गरिएको लामो दुरीका यातायात र शिक्षण संस्था बन्दलाई भदौ मसान्तसम्म लम्ब्याउने!-->…
चितवनमा थप ६५ जनामा कोरोना संक्रमण
चितवन : चितवनका थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएरातिसम्म भरतपुर अस्पतालको प्रयोगशाला,काभ्रेको धुलिखेल र राष्ट्रिय प्रयोगशाला टेकुमा गरेको परिक्षणमा कूल ६८ जनामा संक्रमण पुष्टि भएकोमा ६५ जना चितवनका रहेका छन् ।
भरतपुरको!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित ३८ हजार ५६१, निधन २२१, डिस्चार्ज २० हजार ८२२
काठमाण्डौ - पालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका ३७२, ललितपुरका १२,!-->!-->!-->…
अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी
काठमाडाैं- अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति अनुकूल छैन ।
विश्वव्यापी महामारीको!-->!-->!-->…
जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव पनि आकाङ्क्षी
टोकियो – जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाएका छन् ।
तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा!-->!-->!-->…
नयाँ कामदारकाे श्रम स्वीकृति अब यसरी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय उडान शुरु हुने निश्चित हुनसाथ वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति खुला गर्ने बताएका छन् ।
श्रमिक सूचना बैंक स्थापना र मन्त्रालयको वार्षिक!-->!-->!-->…
काठमाडौं उपत्यकामा ४२९ सहित १२२१ जना कोरोना संक्रमण थपिए
नेपालमा पछिल्लाे २४ घण्टामा १२२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो संख्या हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा!-->!-->!-->!-->!-->…
‘सहायक श्रीमान्’ वृत्तचित्र रुसमा पुरस्कृत
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ ।
रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण!-->!-->!-->…