उपत्यकामा निषेधाज्ञा लम्बिने
काठमाण्डौ - उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने निश्चितप्रायः भएको छ । गृह मन्त्रालयले यसबारे निर्णय लिने बुझिएको छ ।
आज काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञा अझै केही समय गर्ने नगर्नेबारे छलफल!-->!-->!-->…
विजयराम मृत्यु प्रकरण : थप दुई प्रहरी निलम्बित
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थप दुई प्रहरी निलम्बनमा परेका छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको हिरासतमा मृत्युसम्बन्धी प्रकरणमा प्रदेश प्रहरी कार्यालयले हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंहलाई!-->…
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी
दार्चुला : लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु!-->…
केन्द्रीय कारागारमा ३ कैदीबन्दीको मृत्यु, एकमा कोरोना पुष्टि, बाँकीको रिपोर्ट आउन बाँकी
काठमाडौं : केन्द्रीय कारागार सुन्धरामा तीन कैदीबन्दीको गएराति मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । कञ्चनपुरका ४० वर्षीय कोरोना संक्रमित युवकको मेघा!-->…
इन्द्रजात्रा जस्ता पर्व नेपालका सांस्कृतिक पूँजी हुन् : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै!-->…
कोरोना संक्रमणबाट पर्सामा थप २ जनाको मृत्यु, काठमाडौंमा एक जनाको मृत्यु
काठमाडौं : कोरोना संक्रमणबाट पर्सामा थप दुई पुरुषको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको हो ।
संक्रमित पुरुषमा साउन ३१ गते कोरोना संक्रमण!-->!-->!-->…
क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थागित
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगित गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले!-->…
वामदेवलाई उपप्रधानसहित अर्थमन्त्री बनाउन दबाब, खतिवडालाई नै दोहोर्याउने मुडमा प्रधानमन्त्री
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भएको छ । गत असार १८ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।
गौतमलाई राष्ट्रियसभामा लगेर!-->!-->!-->…
प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण
काठमाडौं : प्रदेश नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति उनमा संक्रमण पुष्टि भएके हो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर!-->!-->!-->…
१६० दिनपछि आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुला
काठमाडौं : १६० दिनपछि आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन शुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडानमा अनुमति दिएको हो ।
सरकारले विभिन्न देशमाथि गत!-->!-->!-->…