हाेटेलमा सभापति देउवालाई भेटेकाे छैन : महामन्त्री काेइराला

 नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खन्डन गरेका छन् । बीपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको

रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीनजनाको मृत्यु भएको छ । दुईजना सिद्धार्थनगर र एकजना बुटवलका संक्रमितको मृत्यु भएको हो । ‘होम आइसोलेसन’मा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको

केन्द्रीय कारागारका ३ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

काठमाडौं : केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ । भाद्र १६ गते मृत्यु भएका तीन जना कैदीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । दीर्घरोगी रहेका ६०, ५० र ६४ वर्षका तीन पुरुषको वीर अस्पतालमा उपचारको क्रममा

भारतमा एकैदिन थपिए ८४ हजार बढी कोरोना संक्रमित

एजेन्सी : भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भारतमा ८४ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ । हिजो एकै दिन

बागलुङ बाढी पहिरो : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४ जनाको सनाखत

बागलुङ : बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका नौ बोबाङमा मृत्यु भएका चौध जना मध्ये चार शवको सनाखत भएको छ । शव सनाखत हुनेमा ढोरपाटन नौ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक

गण्डकी प्रदेशमा थपिए ४० कोरोना संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार

ललितपुरमा आज दिनभर कर्फ्यू, रातो मछिन्द्रनाथको रथयात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार प्रहरीसँग झडप भएपछि आज दिनभर ललितपुरमा कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ललितपुरले विहान चार बजेदेखि बेलुका दश बजेसम्मका लागि कर्फ्यू लगाएको हो । कर्फ्यू ललितपुर

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, १२२८ संक्रमित थपिए, उपत्यकामा थपिए ४४५ संक्रमित

काठमाडौं : नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै काठमाडौं

स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

काठमाडौं : स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले आज विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण