बलात्कृत किशोरीले न्याय नपाएपछि गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी

कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको अमेरिकी बैज्ञानिकको दावी

एजेन्सी : अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको छ । बैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्रिटिस कोलम्बिया

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

काठमाडौं : आज विहान काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भुकम्पको ठुलो धम्का महशुष गरिएको छ । विहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ

आन्तरिक हवाइ उडान र लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने

काठमाडौं : सरकारले कोरोनाका कारण लामो समयदेखि जारी बन्दाबन्दीलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रीपरिषदले छ महिनादेखि बन्द यातायात र हवाइ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले असोज एक गते देखि नै लामो दूरीको सार्वजनिक

कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, १४५९ संक्रमित थपिए, १०६२ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना संक्रमण

चितवन : चितवनमा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य

नारायणी अस्पतालमा कोरोना संक्रमित ५५ वर्षीया महिलाको मृत्यु

पर्सा : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सघन उपचार कक्षमा उपचार गराइरहेकी बाराको डुमरवानाका ५५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो । ती महिला सोमबार अस्पतालको आईसीयूमा भर्ना

भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

एजेन्सी : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । बढ्दो मूल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको हो । कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा भारतको वाणिज्य तथा उद्योग

सिन्धुपाल्चोक बाढी पहिरो : दुई महिनामा ७४ को मृत्यु, ४१ बेपत्ता

सिन्धुपाल्चोक : निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिङ सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा सोमबार राति साढे दश बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक