नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक तयारी पूरा नभएको भन्दै आइतबारसम्मका लागि स्थगित भएको हो । बैठक बिहान ११ बजे पेरिसडाँडा कोटेश्वरमा बस्ने तय भएको थियो । भदौ

आज गणेशमान स्मृति दिवस मनाइँदै

काठमाडौं : नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले देशभर सामाजिक दुरी सहित विभिन्न कार्यक्रम

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणवाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र चितवनमा एक–एक जनाको मृत्यु भएको हो । ललितपुरकी ६६ वर्षीय महिलाको क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै चितवन मेडिकल कलेजमा एकजना कोरोना

आजबाट मलमास शुरु

काठमाडौं : हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराणवाचन जस्ता कार्य र मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । घरमा

नेकपा सचिवालयको बैठक आज बस्दै, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल हुने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल गर्न सचिवालयको बैठक आज बस्दैछ । नेकपाको सचिवालय बैठक पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाडा

अर्काे वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ : भारतीय स्वास्थ्य मन्त्री

भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ । यस कार्यका

कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु, १२४६ संक्रमित थपिए, १२४३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई आज राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् । सरकारको

देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण, सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

आज विश्‍वकर्मा पूजा

काठमाडौं : आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई