कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

0

काठमाडौं : कोरोना भाइरस संक्रमणवाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र चितवनमा एक–एक जनाको मृत्यु भएको हो । ललितपुरकी ६६ वर्षीय महिलाको क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ११ का ३१ बर्षिय पुरुषकाृ उपचारको क्रममा गएराति मृत्यु भएको हो । उनमा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.