कोरोना संक्रमणबाट सैनिकको मृत्यु
काठमाडौं : पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती!-->!-->!-->…
अमेरिकामा टिकटक प्रतिबन्ध नहुने
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको भिडियो सम्बन्धी एप्स टिकटकलाई अमेरिकामा सञ्चालनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् ।
उनले चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र!-->!-->!-->…
नेपालगञ्जमा कोरोना संक्रमित ५९ वर्षीय पुरुषको मृत्यु
काठमाडौं : नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीका ५९ वर्षीय पुरुषको गएराति भेरी अस्पतालमा मृत्यु भएको हो । उनी भदौ २० गते अस्पताल भर्ना भएका थिए ।
उनको केही समयअघि प्लाज्मा!-->!-->!-->…
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाडामा बैठक बस्न लागेको हो ।
बैठकमा भदौं २६ गते बसेको स्थायी!-->!-->!-->…
कोरोना बिरुद्धको भ्याक्सिन लिने पहिलो नेपाली बने रसियाका डा. श्रेष्ठ
कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन पहिलो नेपालीले लिएका छन , गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसी फेसबूक पोस्ट अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय नेपाली डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरस बिरुद्धको!-->!-->!-->…
नेपालमा थपिए १२०४ कोरोना संक्रमित, थप ११ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको दाबी गरेका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले डिलमा बसेर!-->!-->!-->…
२८९ कैदीबन्दीको कैद माफीमिनाहा
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन्!-->…
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं : आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह!-->…
नेपालमा थपिए २०२० कोरोना संक्रमित, थप ७ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै!-->…