प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
काठमाडौं : नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका!-->…
प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदै
बुटवल : प्रदेश पाँचको स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदैछ । प्रस्तावका विषयमा छलफल गर्न प्रदेश सभा बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ ।
सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको!-->!-->!-->…
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई र सुनसरीमा र नवलपरासीमा एक–एक जनाको मृत्यु भएको हो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई संक्रमित पुरूषको आज बिहान!-->!-->!-->…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन् ।
उनले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन् । ट्रम्प पूर्ण रुपमा निको!-->!-->!-->!-->!-->…
कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु, २४४० संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरुद्वारा तोडफोड
काठमाडौं : प्रदेश नम्बर ५ को राजधानीमा असन्तुष्ट प्रदेशसभा सदस्यहरुले त्यहाँको बैठकहलमा रहेका कुर्सी टेवल तोडफोड गरेका छन् । बैठक सुरु हुनासाथ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रममा जान रोकेका सदस्यहरुले!-->…
धरानमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका बडा नम्बर १५ घर भएका ५५ वर्षीय पुरुष रहेका छन् ।
मिर्गाैलाका बिरामी समेत रहेका!-->!-->!-->…
ट्रम्पद्वारा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन, संक्रमणलाई बेवास्ता गरेको भन्दै आलोचना
एजेन्सी : कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । ट्रम्पको सो कार्य विवादित भएको छ भने कोरोना भाइरस संक्रमणलाई बेवास्ता गरेको भन्दै!-->…
प्रदेश पाँचको राजधानी र नामाकरण प्रस्तावमा आजदेखि छलफल शुरु हुँदै
काठमाडौं : प्रदेश पाँचको राजधानी सार्ने र नामाकरणसम्बन्धी प्रस्तावमा आजदेखि प्रदेश सभामा छलफल सुरु हुँदैछ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा आजबाट सांसदहरुले धारणा राख्ने क्रम सुरु हुन लागेको हो ।
सांसदहरुले धारणा!-->!-->!-->…
आईसीयू पाउनै मुस्किल
भक्तपुर बालकोटका एक कोरोना संक्रमित घरमै आइसोलेसन बसेका थिए । सास फेर्न गाह्रो भएपछि शुक्रबार उनी नजिकैको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल पुगे । उनलाई आईसीयू चाहिने देखियो । अस्पतालले कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका सरकारी र!-->…