५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका

मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो

डिन बर्खास्तीमा रोकियो डा. केसी र सरकार वार्ता

सरकार र डा. गोविन्द केसी पक्षबीच बिहीबार वार्ता भए पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र निर्देशक डा. दिनेश काफ्लेको बर्खास्तीसम्बन्धी विषयका कारण निष्कर्षमा

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानकाे निधन

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै मुटुको अप्रेसन गराउनुभएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी

देश बिकासको नेपाली मोडेल बनाऊ

दीपक न्यौपाने , बेल्जियम हामीसंग संगै बिकाशको यात्रा थालनी गर्ने मुलुक र हाम्रा राजनैतिक व्यक्तित्व हरुबाट बारम्बार सोही मुलुक जस्तै बनाउने सपना बाडेर आफ्नो सत्ता यात्रा बनाउदै गर्दा उक्त मुलुक आज आफ्नो देशको नागरिकलाई बयोमेट्रिक

उपत्यकामा ९९ आइसियु र ४९ भेन्टिलेटर खाली

काठमाडौं : सरकारले कोरोना भाइरसका गम्भीर संक्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर

कुन देशमा कति बेला दशैंको टीका लगाउने ?

काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्क निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौंका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको

थपिए ४३६४ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

कोरोना संक्रमणका कारण रुपन्देही र बाँकेमा एक–एक जनाको मृत्यु

काठमाडौं : रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । गत असोज १२ गते संक्रमण पुष्टि भएका सिद्धार्थनगर नगरपालिका ५ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । यस्तै बाँकेमा

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो । काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च

डा. केसीको जीवन रक्षा गर्न प्रवासी नेपालीहरुको सरकारसँग अपिल

काठमाडौं : विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन् । सरकारले तुरुन्त वार्ता सुरु गरी जायज मागहरु पुरा गर्न र उनको जीवन रक्षा गर्न नेपाली कांग्रेसको सूचना सञ्चार तथा