पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् ।
!-->!-->!-->!-->!-->…
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं : नेपाली कांग्रेसको भोलि आइतबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाई (खनपरुदे प्रकाहा) को यही असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित!-->…
आकस्मिक र कोरोनाबाहेकका सम्पुर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय
काठमाडौं : सरकारले अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधनमा चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । शनिवार बसेको संघको बैठकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोरोना भाइरस संक्रमण बाहेकका सम्पुर्ण!-->…
५ हजार ८ कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै!-->…
टोखामा संक्रमित १३ सय नाघे
काठमाडौं : टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल संख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र!-->…
लेबनानको बेरुतमा तेल ट्यांकर विष्फोट, ४ जनाको मृत्यु, २० भन्दा बढी घाइते
एजेन्सी : लेबनानको राजधानी बेरुतमा तेल ट्यांकर विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परे २० जनाभन्दा बढी घाइते भएका छन् । तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि विष्फोट भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।
!-->!-->!-->…
‘ह्वाइट हाउस कोरोना संक्रमणको केन्द्र बन्दै’
एजेन्सी : संक्रामक रोग सम्बन्धी अमेरिकी विज्ञ डाक्टर एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । सेप्टेम्बर अन्तिमदेखि भिडभाडयुक्त कार्यक्रमका कारण राष्ट्रपति कार्यालय कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएको भन्दै उनले आलोचना!-->…
बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु
बाँके : बाँकेमा दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय युवक र दाङको घोराही उपमहानगरपालिका–तीनको १५ वर्षीय बालकको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
१४ गते कोरोना संक्रमण पुष्टि!-->!-->!-->…
न्यायाधीश–कर्मचारीमा कोरोना : उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार,!-->…
कहिले गुड्छ नेपालको रेल ?
काठमाडौं : जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भिœयाइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो ।
रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट!-->!-->!-->…