पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

0

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् ।

‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.