ट्वीटरले ट्रम्पको कोरोना सम्बन्धी ट्वीट नदेखिने बनायो
एजेन्सी : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना सम्बन्धी ट्वीट नदेखिने बनाएको छ । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोना!-->!-->!-->…
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : के सरकार परिवर्तन होला ?
आफ्नै दलका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही दलभित्रै अल्पमतमा परेका छन्।
तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि शाही नेकपा संसदीय दलको नेता बनेका थिए। तर पूर्वएमाले र!-->!-->!-->!-->!-->…
भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
चितवन : चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेकी छिन् । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।
१५ असोजमा ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल!-->!-->!-->…
संरक्षण नभएपछि सड्दै दुर्लभ रेल
सरकारले यही असोज २ गते भारतबाट दुई सेट रेल जनकपुर ल्यायो। नेपालले आफैं किनेका नयाँ रेल आइपुगेपछि देशभर चर्चापरिचर्चा भयो। तर, नेपालमा सञ्चालनको पुरानो इतिहास बोकेको न्यारोगेज रेलका कोइला इन्जिन भने खिया लागेर कवाडीमा परिणत हुँदै छन्।
!-->!-->!-->…
मदिरा आयात खुला गर्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
काठमाडौं : सरकारले तयारी मदिराको आयात खुला गरेको छ । करिब सात महिनायता रोकिएको मदिराको आयात खुला गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप!-->!-->!-->…
सरकारको आग्रह नागरिकले अवज्ञा गरे पुनः लकडाउन हुन सक्छ : मन्त्री ज्ञवाली
काठमाडौं : सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो ।
नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च!-->!-->!-->…
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनले पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि भएपछि मन्त्री पोखरेल अस्पतालमै!-->!-->!-->…
कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, २०७१ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
राप्रपाको केन्द्रीय समिति विस्तार
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पुर्याएको छ ।
राप्रपाले आज प्रेस!-->!-->!-->…
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं : कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् । सांसदहरुले अविश्वासको प्रस्ताव भोलिसम्ममा प्रदेशसभामा दर्ता गराउने तयारी!-->…