भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

0

चितवन : चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेकी छिन् । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

१५ असोजमा ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा १९ असोजमा कोरोना पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.