बुढीगण्डकीमा भ्रष्टाचारको आरोप निराधार : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् । ६५ औँ प्रहरी दिवसको अवसरमा नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाल प्रहरीमा ५ हजार बढीलाई जागिरको अवसर

काठमाडौं : प्रहरीमा पाँच हजार भन्दा बढीलाई जागिरको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज जवान पदका लागि विज्ञापन निकालेको हो । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको प्रहरी

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । रुपन्देही, भक्तपुर, काभ्रे र मोरङका एक–एक जनाको उपचारका क्रममा ज्यान गएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको

फ्रान्समा एकैदिन थपिए ३० हजार बढी कोरोना संक्रमित

एजेन्सी : फ्रान्समा बिहीबार एकै दिन ३० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरेपनि पछि ३० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । बुधबार

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

कञ्चनपुर : चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । शुक्रबार विहानसम्म ११ लाख २ सय ९ सय भन्दा बढीको कोरोनाका कारण ज्यान गएको हो । संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ ।

दाहाल–नेपाल ओलीसँग सशंकित

 नेकपाको भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनलगायत निर्णय सहमतिमा गर्ने र कार्यकारी अध्यक्षको जिम्मेवारीलाई थप परिभाषित गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षसम्मै सरकार चलाउने निर्णय गरेको थियो । अघिल्लो वर्ष

सजिलो छैन पौडेललाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा महासचिव बिष्णुप्रसाद पौडेल,

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयमा गरे पदवहाली

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन् । यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त

२८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २ सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताहरूको नाम सार्वजनिक गरेको छ । आयोगले २० वर्षमा एक हजार १ सय ९५ वटा सिफारिसहरूको आधारमा यो तथ्य सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष अनूपराज शर्माले आज सार्वजनिक