कोरोना संक्रमण दर घटेपछि भारतका चार राज्यमा आजबाट विद्यालय खुले
एजेन्सी : भारतका चार वटा राज्यमा आजदेखि विद्यालय खुलेका छन् । कोरोना भाइरसको संक्रमण दर केही कम भएपछि पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खुलेका हुन् ।
उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी!-->!-->!-->…
बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला
कोरोना महामारीका कारण ६ महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज घटस्थापनाका दिनबाट पर्यटकका लागि खुला गरिएको छ । दसैं र तिहारको समयमा बढी पर्यर्टक भित्रिने भएकाले व्यवसायीले निकुञ्ज खोल्न माग गरेका थिए । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई!-->…
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु
कास्की : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना!-->!-->!-->…
बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं : नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक!-->…
एनआरएनएमा रोटरीको जस्तो चुनाव प्रणाली ल्याउँ: डा. शेष घले
दोहा (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले संघमा पनि अन्तर्राष्ट्रिय कल्याणकारी संस्था , रोटरी इन्टरन्याशनल, को जस्तै चुनाव प्रणाली अपनाउन प्रस्ताव गरेका!-->!-->!-->…
अब कोरोना संक्रमितको उपचार खर्च सरकारले नव्यहोर्ने
काठमाडौं : सरकारले अवदेखि कोरोना संक्रमितको परीक्षण र उपचार खर्च नव्यहोर्ने भएको छ । आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अस्पताल भर्ना भएका कोरोना संक्रमितबाट उपचार खर्च लिने निर्णय गरेको हो ।
नियमित पत्रकार सम्मेलनमा प्रवक्ता!-->!-->!-->…
सरकारले कुरा मात्र होइन काम पनि गरेको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुरा मात्र नगरी काम पनि गरेको स्पष्ट पारेका छन् । झापाको दमक नगरपालिकामा निर्माण हुने दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट आइतबार शिल्यान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा!-->…
२९४२ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै!-->…
कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २८३ पुग्यो
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ८३ पुगेको छ । गैर आवासीय नेपाली संघका अनुसार विभिन्न १९ मुलुकमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।
यो साता थप एकजना नेपालीको इजरायलमा!-->!-->!-->…
कम्बोडियामा बाढीका कारण २६ जनाको मृत्यु
एजेन्सी : वर्षासँगैको बाढीका कारण कम्बोडियामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बाढीवाट २६ हजार भन्दा बढी मानिस घरबारविहीन भएका छन् । भिषण वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुगेको छ ।
बाढीबाट करिब २ लाख ५० हजार!-->!-->!-->…