बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा पूर्व प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीट गर्दै जानकारी दिएका छन् ।

बडादशैंको आठौं दिन आज महाकालीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै

काठमाडौं : नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको छ । आज दसैघर, कोतलगायतका विभिन्न

क्रिसमस अघि अष्ट्रेलियाकाे सिमा खाेलिने

अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । मोरिसनले शुक्रबार केन्द्रीय मन्त्रीपरिषद्को

राष्ट्रपतिले सर्वसाधारणलाई दसै‌ंको टीका नलगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षकाे दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरिएकाे छ । राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ ।

नेपालमा थप ४४ सय ९९ जनामा कोरोना पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ६ सय ६८ जना कोरोना संक्रमित

प्रधानमन्त्रीकाे सम्बाेधन : बालुवाटारमा दशैं टीका नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा कोरोनाको संक्रमणलाइ विचार गरी बालुवाटारमा दशैंको टीका आयोजना नगर्ने बताएका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले काठमाडौं संक्रमणको केन्द्र

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको

क्लिन फिड आजदेखि कार्यान्वयनमा, विदेशी च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न नपाइने

काठमाडौं : नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न नपाइने भएको छ । गत वर्ष कात्तिक आठ गते प्रमाणीकरण भएको विज्ञापन नियमन ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात्

प्रधानमन्त्रीद्वारा शुभकामना सन्देशमा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नक्सा प्रयोग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन् । सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् ।

अमेरिकाले संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न दियो पूर्ण स्वीकृति

एजेन्सी : अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारमा एन्टिभाइरल औषधि रेम्डेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन ‘एफडिए’ले संक्रमितको उपचारमा प्रभावकारी देखिएको भन्दै औषधि प्रयोगको अनुमति