नेपालमा थप ४४ सय ९९ जनामा कोरोना पुष्टि

0

 नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ६ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ भने ३ हजार ५ सय ९० जना क्वारेन्टिनमा छन् ।

Leave A Reply

Your email address will not be published.