परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस

जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । शर्माले शनिबार बिहान पीसीआर परीक्षणका लागि स्वाबको

ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

एजेन्सी : ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनी ३८ वर्षका थिए । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन् । सुल्तानको

बडादशैंको नवौं दिन आज महानवमी

काठमाडौं : बडादशैंको नवौं दिन तथा नवरात्रको अन्तिम दिन आज महानवमी भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरि मनाइँदैछ । नौ दिनसम्म गरेको नवरात्र विधि आजकै तिथिमा सम्पन्न गरिन्छ । दशैँघर र कोत लगायत विभिन्न शक्तिपीठमा बोका,

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ

जनकपुरधाम । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । प्राचीन मिथिलाको राजधानी तथा अहिले

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघीय सरकारले

दुई हजार २२५ थपिए, सङ्क्रमित एक लाख ५५ हजार २३३ पुग्यो

नेपालमा कोरोनाभाइरसका दुई हजार २२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक

‘क्लिन फिड’ लागू, अधिकांश विदेशी च्यानलको प्रशारण तत्कालका लागि रोकियो

काठमाडौं : शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापन रहित नियम अर्थात ‘क्लिन फिड’ लागू भएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो ।

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं : घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनाका दिन २१ हजार ६ सयले उपत्यका छोडेका थिए भने पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका छन् । फुलपातीको दिन २४

फ्रान्समा एकैदिन ४२ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी : फ्रान्समा पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण एकै दिन २ सय ९८ जनाको मृत्यु भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो