युरोपमा कोरोनाका कारण दैनिक मृत्युदर झण्डै ४० प्रतिशतले बढ्यो

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । डब्लुएचओकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस् र

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

एजेन्सी : अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि तनाव बढेको छ । सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो ।

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, शपथ ग्रहण पनि सम्पन्न

एजेन्सी : अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका रुपमा एमी कोने ब्यारेटले शपथ ग्रहण गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेपछि उनले सपथग्रहण गरेकी हुन् । सिनेटको

आज बडा दशैंको टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी

काठमाडौं : बडा दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ । टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ । घटस्थापनाका दिन

नेपाल कोरोनाका कारण प्रभावित मुलुकको ३४ औं स्थानमा, जाडोसँगै स्थिति थप भयावह हुनसक्ने

काठमाडौं : नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरमा अनुसार संक्रमित संख्यामा आधारमा नेपालले कतार, पानामा, कुबेत, संयुक्त अरब इमिरेट्स लगायत मुलुकलाई पछि पारेको छ । असोज अन्तिम साता नेपाल ३८

नेकपाको केन्द्रीय समिति बैठक अनिश्चित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । कात्तिक १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेपनि कोरोना संक्रमतिको संख्या बढदै गएकाले बैठक हुने सम्भावना कम भएको

नेपालमा कोरोना संत्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा दुई, सुनसरी र चितवनमा एक–एक जनाको उपचारको क्रममा ज्यान गएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका

रुसी हवाई आक्रमणमा सिरियाको इदलिबमा ५० बढी टर्की समर्थित लडाकुको मृत्यु

एजेन्सी : रुसी हवाई आक्रमणमा परी सिरियाको इदलिब प्रान्तमा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । बेलायतस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मृत्यु हुनेको संख्या ७८ पुगेको जनाएको छ ।

चन्द्रमाको सतहमा पानी भेटियो, मानव जीवनको सम्भावना तर्फ नयाँ खुट्किलो : नासा

एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । अन्तरिक्ष यान सोफियामा रहेको ठूलो

हास्य कलाकार मनोज गजुरेलाई कोरोना संक्रमण

काठमाडौं : हास्य कलाकार मनोज गजुरेलाई कोरोना पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी गराएका छन् । टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि परिक्षण गराउँदा