२५०८ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

आज विश्व शहर दिवस मनाइँदै

काठमाडौं : 'समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर' भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्ष कोभिड–१९ का कारण

दुई हप्ताभित्र क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आउने

काठमाडौं : बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित ‘क्लिन फिड’ कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा बन्द रहेको कतिपय विदेशी च्यानल बढीमा पन्ध्र दिनभित्र

अमेरिकामा कोरोना भाइरस संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दै

एजेन्सी : अमेरिकाभर कोरोना भाइरस संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ । हिजो एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । एकै दिन १ लाख १ हजार ३ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । एकै दिन एक हजार ५५

टर्की र ग्रिसको टापुमा भूकम्प, २२ जनाको मृत्यु

एजेन्सी : टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युटको भूकम्प गएको हो । तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प

बेल्जियममा कोरोना संक्रमण अत्याधिक बढ्यो, सरकारद्वारा लकडाउनको घोषणा

बेल्जियममा कोरोना महामारीबाट सँक्रमित र मृत्‍यु हुनेहरुको संख्या तिब्रताले ब्रिद्धी हुन थाले पछी बेल्जियम सरकारले आईतवार रातीबाट लागु हुने गरी छ हप्ताको बन्दाबन्दी ( लकडाउन ) लागु गरेको छ । शुक्रबार साँझ राष्ट्रका नाममा

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

एजेन्सी : फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो

३५१७ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

लकडाउनअघि फ्रान्सको राजधानी छाड्नेको संख्या बढ्यो, ७ सय किलोमिटरसम्म ट्राफिक जाम

एजेन्सी : फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन शुक्रबार बेलुकवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो । सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन

हुम्लाको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो लागेको आगो