बलात्कारका आरोपी वडासचिव कारागार चलान

महोत्तरी : बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्कीले जनाएको छ । केसी लामो समयदेखि मधुमेह र रक्तचापका बिरामी थिए । राति

राष्ट्रपति चयनका लागि अमेरिकामा आज चुनाव हुँदै, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । चुनावपछि अमेरिकाले पाँचबर्षे कार्यकालका लागि ५८ औं राष्ट्रपति छान्नेछ । ५८ औं राष्ट्रपति छान्नका लागि अमेरिकामा हुने चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट

अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी आक्रमण, २ जनाको मृत्यु, १५ घाइते

एजेन्सी : अस्ट्रियाको राजधानी भिएनाका विभिन्न छ स्थानमा आतंकवादी आक्रमण भएको छ । प्रहरीका अनुसार आक्रमणमा संग्लन एकजना र एक सुरक्षाकर्मीको आक्रमणमा मृत्यु भएको छ । अन्य पन्ध्र जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि रहेका छन् ।

राजु थापालाई सर्बसम्मत अध्यक्ष चयन गर्दै बाग्लुङ समाज बेल्जियमको अधिबेशन सम्पन्न

बागलुङ समाज वेल्जियमको चौथो अधिवेशनले राजू थापाको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ नेत्रित्व चयन गरेको छ । नोभेम्बर २ सोमबार भर्चुअल माध्यमबाट भएको अधिबेशनले उपाध्यक्ष: कर्ण बहादुर अधिकारी ,महासचिब: दुर्गा प्रसाद सापकोटा(बिजय) ,

न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार

न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी

युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख

कडा प्रतिस्पर्धाबीच मंगलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको

कोरोना संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु, २९३३ संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

कामपाले कान्ति बाल अस्पताललाई दियो पीसीआर मेसिन

काठमाडौं : काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पीसीआर मेसिन उपलब्ध गराएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा. कृष्ण