देशभर ३३०९ संक्रमित थपिए, थप ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी

काठमाडौं : काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना  खुवाउने अभियान अहिले पनि जारी रहेको छ ।  बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ । काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने

म राजीनामा दिन्नँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफुले राजीनामा नदिने

पर्यटनमन्त्रीले छ स्थानीय तहको अवलोकन गर्ने

ताप्लेजुङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएका छन् । उनको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि

ट्रम्पको दाबी : मैले चुनाव जितिसकें, उत्सवको तयारीमा छौं

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना

उपत्यकाको ट्राफिक व्यवस्थापन : यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

काठमाडौं : काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारीसाधन दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन्

भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगे

काठमाडौं : भारतका स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनी विशेष विमान मार्फत काठमाडौँ आएका हुन् । नरावणे विमानस्थलबाट कोटेश्वर, बालकुमारी, सातदोबाटो हुँदै सोल्टी होटेल गएका थिए ।

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

काठमाडौं : भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ

पूर्वसभामुख महराकी श्रीमतीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं : पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज विहान ५९ वर्षको उमेरमा मृत्यु भएको हो । रोल्पामा

अमेरिकी निर्वाचनको नतिजा आउन शुरु, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान

एजेन्सी : अमेरिकामा मंगलबार भएको मतदानको कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ