बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्युु भएको छ । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोडपेमा बिहीबार राति साढे १० बजे दुर्घटना भएको हो । मृत्यु

आज काग तिहार

काठमाडौं : कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई

१९१३ कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनित

काठमाडौं÷एजेन्सी– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मोरङ र झापामा दुई–दुई सुनसरी र बाँकेमा एक एक जनाको मृत्यु भएको हो । चार जनाको मोरङका अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । झापाको

रौतहटमा १७ वर्षीया युवतीको गोली हानी हत्या

रौतहट : रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया विवाहिता महिलाको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहको १७ वर्षीया विवाहिता छोरी अमृता कुमारी साहलाई बुधबार राति साढे एघार बजेको समयमा गोलि

अजरबैजानसँगको शान्ति सम्झौताको विरोधमा अर्मेनियामा प्रदर्शन

एजेन्सी : अर्मिनिया र अजरबैजानबीच शान्ति सम्झौता हुनासाथ रुसले नागोर्नो र काराबाखका विवादित क्षेत्रमा सयौं शान्ति सेना खटाएको छ । गत सेप्टेम्बरदेखि युद्धरत अर्मिनिया र अजरबैजानबीच सोमबारदुवै देशबीच शान्ति सम्झौता भए लगत्तै रूसले सेना

यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु, बेलुकी यम दीपदान, काग तिहार भने भोलि

काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यम दीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार

नेकपा सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक शुक्रबार अपरान्ह चार बजे बस्ने भएको छ । पार्टी महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् ।

एनआरएनए बेलायतको आर्थिक हिनामिना मुद्दाको फैशाला अब अदालतले गर्ने

एनआरएनए यूकेका वरिष्ठ पदाधिकारीहरुले  एनआरएन युकेको यस अघिको कार्य समितिले करिब चार करोड रुपैयाँ ( दुई लाख पचास हजार बढी पाउन्ड ) आर्थिक अपचलन गरेको आरोप लागेको तर वर्तमान नेतृत्वले छानबिनको नाममा अनियमितता ढाकछोप गर्न खोजे पछि