नेपालमा २१०३ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा २१ सय ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । देशभर २८ हजार १०६ कोरोनाका!-->…
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने!-->…
आरोप बदर भए प्रचण्ड हट्नुपर्छ, सदर भए म हट्छु : प्रधानमन्त्री
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि राजनीतिक जीवन सिध्याउने गरी ल्याइएको आरोपपत्र अस्वीकार गर्ने बताएका छन् ।
गत कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष!-->!-->!-->…
छठ पर्वको खरना विधि गरिँदै
काठमाडौं : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको!-->…
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
काठमाडौं : काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।
मौसमविद् मीनकुमार!-->!-->!-->…
तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशंका
मकवानपुर : पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी!-->!-->!-->…
फाइजर र बायोएनटेकको खोपलाई युरोपेली तथा अमेरिकी निकायले स्वीकृत दिने सम्भावना बढ्यो
एजेन्सी : जर्मनी दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले स्वीकृत प्रदान गर्ने सम्भावना रहेको छ । खोपलाई अमेरिकी तथा युरोपेली निकायले मध्य डिसेम्बरसम्ममा स्वीकृति!-->…
ओलीको छुट्टै प्रतिवेदन आउने
काठमाडौं : विभाजनकै खतरामा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधवार सचिवालय बैठक बसेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १९ पृष्ठ लामो प्रतिवेदनप्रति तीव्र असन्तुष्टि जनाएका अध्यक्ष एवम्!-->…
कोरोनाबाट समस्यामा परेका प्रबासी नेपालीहरुलाई एनआरएनएले सहयोग गर्ने
लण्डन । खाडी क्षेत्रका श्रमिकहरुलाई कुनै समस्या भए सम्पर्क गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ ।
'कोभिड १९' को महामारीको क्रममा बैदेशिक रोजगारमा बिशेष गरि खाडी मुलुक तथा मलेसिया लगायत बिश्वभरि रहेका!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु
काठमाडौं : नेपालमा बुधबार थप १४४२ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप १४४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार!-->…